आठ वर्षीया नातिनीलाई यौन दुर्व्यवहार गर्ने हजुरबुबालाई आठ महिना कैदको सजाय

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १३ पुस, २०८१
२ वर्षअघि
बलात्कारका

बर्दिया । आठ वर्षीया नातिनीलाई यौन दुर्व्यवहार गर्ने हजुरबुबालाई आठ महिना कैद सजायको फैसला सुनाइएको छ ।

बर्दिया जिल्ला अदालतले नातिनीलाई यौन दुर्व्यवहार गर्ने ४३ वर्षीय सानो हजुरबुबालाई आठ महिना कैदको सजाय सुनाएको हो ।

Advertisement

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको गत मंगलबारको इजालसले कसुर ठहर गर्दै आठ महिना कैद सजाय, २५ हजार रुपैयाँ जरिबाना तिराउने फैसला गरेको हो ।

यस्तै, पीडकलाई १० हजार रुपैयाँ क्षतिपूर्ति र ४ सय रुपैयाँ पीडित राहत कोषमा भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार कपिल पौड्यालले जानकारी दिए ।

बालिकालाई ०८० भदौ २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत्र २१ गते इलाका प्रहरी कार्यालय, ढोढरीमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई चैत्र २१ गते पक्राउ गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण चैत्र २१ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
आईतबार ११ असोज, २०८३
चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग
आईतबार ११ असोज, २०८३
चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो
आईतबार ११ असोज, २०८३
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प
आईतबार ११ असोज, २०८३
कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा
आईतबार ११ असोज, २०८३
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०