कांग्रेस नेता जोशी मोरङ ६ (ख) को कोषाध्यक्षमा मनोनित

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ७ पुस, २०८१
२ वर्षअघि

विराटनगर । नेपाली कांग्रेसले युवा नेता प्रविण जोशीलाई मोरङ निर्वाचन क्षेत्र नम्बर ६ (ख) प्रदेशसभाको कोषाध्यक्षमा मनोनयन गरेको छ ।

कांग्रेस मोरङ क्षेत्र नं. ६ (ख) प्रदेशसभाका सभापति मधुबाबु तिवारी र सचिव माधव राजभण्डारी (बिमल) ले विज्ञप्ति जारी गरेर जोशीलाई कोषाध्यक्षमा मनोनयन गरेको जानकारी गराएको हो ।

Advertisement

कांग्रेसको विधान १० को उपदफा (७) बमोजिम जोशीलाई कोषाध्यक्षमा मनोनयन गरिएको सभापति तिवारी र सचिव राजभण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन विराटनगरका अध्यक्ष जोशी भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रीय सचिव र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको भन्सार संयोजकको रूपमा कार्यरत रहेका छन् ।

जोशी नेपाली कांग्रेस विराटनगर महानगर समितिका उपाध्यक्ष, नेपाल तरुण दल विराटनगर महानगर समितिका सचिव हुँदै अध्यक्ष पदमा बसेर काम गरिसकेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०