सुन्दरहरैंचामा बालकलाई ठक्कर दिएर भागेको मोटरसाइकल लुकाएको अवस्थामा भेटियो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ४ पुस, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकामा बालकलाई ठक्कर दिएर भागेको मोटरसाइकल लुकाएको अवस्थामा भेटिएको छ ।

सोमबार राति १२:३० बजेतिर सुन्दरहरैंचा-४ पंकज पेट्रोल पम्पनजिक तत्काल नामथर नखुलेको अन्दाजी २० वर्षीय युवा अचेत अवस्थामा फेला परेका थिए ।

Advertisement

घाइते अवस्थामा फेला परेका उनलाई तत्काल उपचारको लागि विराट टिचिङ अस्पताल बूढीगंगा ल्याइएको थियो ।

अनुसन्धानका क्रममा उनी सुनसरीको इटहरी उपमहानगरपालिका-११ खनारका हिरण्यप्रसाद दाहालका छोरा १६ वर्षीय ज्ञानेन्द्र दाहाल रहेको खुलेको थियो ।

उनलाई गछियाबाट बलियातर्फ जाँदै गरेको को १७ प ६५५४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको खुलेपछि इलाका प्रहरी कार्यालय, बेलबारीबाट खटिएको टोलीले मोटरसाइकल खोजी थालेको थियो ।

बेलबारीका प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो १२:३० बजेतिर उक्त मोटरसाइकल सुन्दरहरैंचा-५ दुलारीमा लुकाएर राखेको अवस्थामा फेला पारेको हो ।

साथै, प्रहरीले चालक भारत घर भई हाल सुन्दरहरैंचा-४ दुलारीस्थित लक्ष्मी चौधरीको घरमा डेरा गरी बस्ने ३७ वर्षीय रामप्रसाद पण्डितलाई पक्राउ गरेको हो ।

उनलाई लेटाङ नगरपालिका-२ स्थित उत्तरी मोरङ क्रसरबाट नियन्त्रणमा लिएर इलका प्रहरी कार्यालय, बेलबारीमा ल्याई राखिएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
२ दिनअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
४ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
१ हप्ताअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०