लघुकथा : केही न केही

-ऋषि तिवारी
मङ्गलबार २ पुस, २०८१
२ वर्षअघि

‘सर नमस्कार ।’

सर एकछिन् टक्क अडिएर मेरो मुखमा हेर्न थाल्नुभयो । कक्षा १ देखि १० कक्षासम्मको पाठशाला थियो हाम्रो ।

Advertisement

पढाउने विषय वहाँको नेपाली । सबै विषयका सबै सरहरू मिहिनेतिला हुनुहुन्थ्यो । आफ्नो विद्यार्थीलाई कहिले गाली गरेको थाहा थिएन ।

गाली गरे पनि शिक्षाको आर्जनको गाली हुन्थ्यो । एकचोटी त कृष्ण सरले बेस्सरी हप्काएका नै थिएँ मलाई । तर फेरि सम्झाउने गर्नुहुन्थ्यो । सरहरू जहिल्यै चिन्तित बन्नु हुँन्थ्यो ।

कसरी विद्यार्थीहरूको शिक्षामा योगदान दिऊँ ?

आज त्यहीँ शिक्षाको ज्योतिको परिणाम हो विद्यार्थीको भविष्य ।

सरले पनि नमस्कार भनी सम्बोधन गर्नुभएको थियो त्यहीँ बेला, जुनबेला सरलाई मैंले नमस्कार गरेको थिएँ । अनि गफिन थाल्यौँ हामी गुरु-चेला ।

मैंले नै सोधें- ‘सर रिटायर्ड हुनुभयो ?’ वहाँले जवाफ दिनुभएको थियो, ‘बाँकी छ अझैं तीन वर्षजति ।’

‘ए’ ! यति भने मैंले ।

फेरि सरले खोतल्न थाल्नु भयो- ‘के गर्दैछौ, तिमी ? मैंले पढाएको विद्यार्थीहरू कोही इन्जिनियर भए, कोही हेल्थ असिस्टेन्ट, कोही ठुलो बोर्डिङ खोलेर प्रिन्सिपल भएँ भन्छन् ।’

‘अँ साँच्चै तिमी के भयौं ?’ सरको प्रश्नले खुशी थिएँ म । जवाफ पनि यसरी दिएको थिएँ- ‘म पनि केही न केही भएँ ! सानोतिनो जागिर खाँदै भए पनि म पनि साहित्यकार भएँ ।’

सरले खुशी ब्यक्त गर्नुभएको थियो । ‘जयहोस हाम्रा पाठशालाका विद्यार्थीहरू पनि केही न केही भए ।’

विराटनगर-६, ममता-मार्ग ।
मितिः २०७६|१२|०३

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको आदिवासी जनजाति खुला सदस्यमा तीर्थ लामाको अग्रता कायमै
मङ्गलबार २७ असोज, २०८३
सहमहामन्त्री महिला पदमा प्रतिमा गौतमको मत ३ हजार नाघ्यो
मङ्गलबार २७ असोज, २०८३
कांग्रेस नेतृत्वमा समावेशिता खोइ? अमरेशकुमार सिंहको प्रश्न
मङ्गलबार २७ असोज, २०८३
एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी
सोमबार २६ असोज, २०८३
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध
सोमबार २६ असोज, २०८३
पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ
सोमबार २६ असोज, २०८३
सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो
सोमबार २६ असोज, २०८३
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी
सोमबार २६ असोज, २०८३
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०