प्रभातफेरि गर्दै विराटनगरमा मनाइयो १०औं उद्योग दिवस

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ९ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । घरेलु तथा साना उद्योग कार्यालय, मोरङको आयोजनामा उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि भन्ने नारासहित १० औं राष्ट्रिय उद्योग दिवस मनाइएको छ ।

आइतबार बिहान विराटनगरमा प्रभातफेरिसहितको एक कार्यक्रम आयोजना गर्दै १०औं उद्योग दिवस मनाइएको हो ।

समन्वयकर्तासमेत रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको कार्यालयबाट निकालिएको प्रभातफेरि बरगाछी पुगेर समापन भएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका महासचिव उत्तम श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय, मोरङले आफ्नो कार्यपत्रसमेत प्रस्तुत गरेको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले उद्यमशील संस्कृति भएमा राष्ट्र समृद्ध हुने बताउँदै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय, मोरङका प्रमुख भवानी घिमिरे, उद्योग कृषि तथा सहकारी मन्त्रालयका प्रतिनिधि रामकुमार श्रेष्ठ र प्रमुख अतिथि अजम्बर राईलगायतले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा घरेलु कार्यालयले ग्रामथान विराटनगरकी प्रमिला देवकोटा पौडेल र सुन्दरहैंचा नगरपालिका-१० का युवराज हुमागाईँलाई उत्कृष्ट उद्योगी घोषणा गर्दै सम्मान गरिएको थियो ।

प्रकाशित समय: आईतबार ९ मङ्सिर, २०८१, १२:००:१०

सम्बन्धित खबर

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
५ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 

आईतबार २१ भदौ, २०८३
३ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने
बिहिबार ८ असोज, २०८३
एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित
बिहिबार ८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक
बिहिबार ८ असोज, २०८३
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित
बिहिबार ८ असोज, २०८३
पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम
बिहिबार ८ असोज, २०८३
रोशी खोलाको बीचमा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको गरियो उद्धार
बिहिबार ८ असोज, २०८३
कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा
बिहिबार ८ असोज, २०८३
भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द
बिहिबार ८ असोज, २०८३
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०