विराटनगरमा १५ वर्षीय बालकले मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना, एक महिला घाइते

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ११ कार्तिक, २०८१
२ वर्षअघि
फाइल फोटो

विराटनगर । मोरङको विराटनगर महानगरपालिकामा स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा एक महिला घाइते भएकी छन् ।

शनिबार राति ८:१० बजेतिर विराटनगर-४ कञ्चनबारी चोकमा रोकिराखेको स्कुटरलाई मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो ।

प्र.१-०२-०४३ प ७७८४ नम्बरको स्कुटरलाई रोकिरहेको अवस्था दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को ३२ प.८३४१ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको हो ।

उक्त दुर्घटनामा स्कुटरमा पछाडि सवार बुढीगंगा गाउँपालिका-२ बस्ने ४८ वर्षीय मुना खड्का कार्की घाइते भएकी हुन् ।

उनको उपचारको लागि आर्या न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । स्कुटर र मोटरसाइकल प्रहरी चौकी बरगाछिको नियन्त्रणमा रहेको छ ।

प्रहरीले मोटरसाइकल चालक सुनसरीको धरान उपमहानगरपालिका-१४ बस्ने १५ वर्षी १५ को इन्सुहाङ लिम्बुलाई पक्राउ गरेको छ ।

उनी जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा छन् । स्कुटर चालक बुढीगंगा गाउँपालिका-२ बस्ने ५० वर्षीय बिनोद कार्की उपचारमा संलग्न छन् ।

मोटरसाइकल चालक बालकले मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: आईतबार ११ कार्तिक, २०८१, ०६:३८:३०

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
११ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१८ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१८ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०