झापामा विदेशी युवती सवार अटोलाई ट्याक्टरले ठक्कर दियो

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ५ कार्तिक, २०८१
२ वर्षअघि
प्रतिकात्मक फोटो

झापा । झापा बुद्धशान्ति गाँउपालिकामा आइतबार साँझ भएको दुर्घटनामा दुई जना घाइते भएका छन् ।

हिजो साँझ ७:४० बजेतिर बुद्धशान्ति-३ डाँडाटोलमा बुधबारेबाट डाँडा टोलतर्फ जाँदै गरेको प्र.१-०१-००१ त. ९१६४ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको मे.१ ह. ५२२७ नम्वरको अटो एक-आपसमा ठक्कर खाएका थिए ।

जसमा अटो चालक स्थानीय ६० वर्षीय कुलप्रसाद पौडेल घाइते भएका छन् । सामान्य घाइते उनको सिटी अस्पताल बुधबारे झापामा उपचार भइरहेको छ ।

अटोमै सवार विदेशी पर्यटक देश स्विट्जरल्याण्ड घर भएकी २७ वर्षीय लिना ओर्टल पनि घाइते छिन् । उनको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

लिनाको बाँया हात र खुट्टामा चोट लागेको छ । सोही अटोमा सवार लिनाका गाइड काठमाडौंको टोखा नगरपालिका-९ बस्ने ५३ वर्षीय बाल गुरुङ सकुसल छन् ।

उनी उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्याक्टर चालक स्थानीय ३० वर्षीय सुमन भण्डारीलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

प्रकाशित समय: सोमबार ५ कार्तिक, २०८१, ०६:५२:४१

सम्बन्धित खबर

घुस लिएको आरोपमा सिँचाइ डिभिजनका प्रमुखसहित दुई जना पक्राउ
शनिवार ९ साउन, २०८३
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव
शनिवार ९ साउन, २०८३
किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा
शुक्रबार ८ साउन, २०८३
डा. केसीका पाँच बुँदे मागले फेरि तात्यो चिकित्सा शिक्षा, गेटा विवाददेखि राजनीतिसम्म बहस
शुक्रबार ८ साउन, २०८३
घुससहित पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत
शुक्रबार ८ साउन, २०८३
सांसद्हरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
शुक्रबार ८ साउन, २०८३
खैरो हेरोइनसहित चार जना पक्राउ
शुक्रबार ८ साउन, २०८३
प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल
शुक्रबार ८ साउन, २०८३
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०