दसैंमा ससुरालीमै श्रीमतीको हत्या, भाग्दाभाग्दै जंगलबाट पक्राउ परे वीरबहादुर

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २८ असोज, २०८१
२ महिनाअघि

विराटनगर । झापाको अर्जुनधारा नगरपालिकामा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधारा-३ दार्जिलिङ डाँडाका ४६ वर्षीय वीरबहादुर चौहान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दसैंकाे टीकाकाे तेस्राे दिन सोमबार दिउँसो करिब ४ बजे ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार भरत कुमालको घरमा मुनाको हत्या भएको हो । सो घर मुनाकाे माइती हो ।

सोमबार दिउँसो सामान्य विवादमा उनले धारिलो हतियारले घाँटीमा प्रहार गरेकाे प्रहरीले जनाएकाे छ ।

हतियार प्रहारबाट मुनाकाे घटनास्थलमै मृत्यु भएको थियो ।

घटनापछि फरार भएका वीरबहादुरलाई प्रहरीले जुकेखाडी जंगलबाट पक्राउ गरेकाे हाे ।

प्रकाशित समय: सोमबार २८ असोज, २०८१, २०:०४:३०

सम्बन्धित खबर

भुटानी शरणार्थीको माग : हामीलाई स्वदेश फिर्ता गरियोस्

बिहिबार २७ मङ्सिर, २०८१
२ घण्टाअघि

रंगेलीमा एउटा घरबाट बरामद भयो ४७ लाख ४९ हजार रुपैयाँ

बुधबार २६ मङ्सिर, २०८१
१ दिनअघि

बालिका बलात्कार आरोपमा एमाले नेता तथा बिर्तामोडका पूर्वमेयर पक्राउ

सोमबार २४ मङ्सिर, २०८१
३ दिनअघि

सुनवर्षीमा टिनको जस्ता निकाल्ने क्रममा करेन्ट लाग्दा एक महिलाको मृत्यु

सोमबार २४ मङ्सिर, २०८१
३ दिनअघि
बलात्कारका

बाल यौन दुरुपयोग आरोपमा कटहरी गाउँपालिकाका १४ वर्षीय बालक पक्राउ

आईतबार २३ मङ्सिर, २०८१
४ दिनअघि

सामाजिक सञ्जालमा भ्रम फैल्याएको आरोपमा फेरि पक्राउ परे दुर्गा प्रसाईं

मङ्गलबार ४ मङ्सिर, २०८१
३ हप्ताअघि
विराटनगरको सेन्ट जोसेफ स्कुलबाट झोला बोकेर भागे दुई विद्यार्थी, अभिभावक आक्रोशित
बिहिबार २७ मङ्सिर, २०८१
दुहबीमा कोशी प्रदेशस्तरीय तेस्रो मेयरकप ब्याडमिन्टन प्रतियोगिता हुँदै
बिहिबार २७ मङ्सिर, २०८१
साउदी अरबले २०३४ को विश्वकप आयोजना गर्ने
बिहिबार २७ मङ्सिर, २०८१
भुटानी शरणार्थीको माग : हामीलाई स्वदेश फिर्ता गरियोस्
बिहिबार २७ मङ्सिर, २०८१
पोखरासँग पराजित भयो विराटनगर किंग्स
बिहिबार २७ मङ्सिर, २०८१
दुर्गा प्रसाईंलाई पाँच वर्षभन्दा बढी कैद सजाय गर्न मागदाबी
बिहिबार २७ मङ्सिर, २०८१
टाउको दुखिरहने समस्याबाट मुक्त हुन यसो गर्नुहोस्
बिहिबार २७ मङ्सिर, २०८१
कोशीको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा जागिर खुल्यो, यसरी दिनुहोस् आवेदन
बुधबार २६ मङ्सिर, २०८१
कोशी प्रदेशका चार सांसदले कानुनविपरीत गरे भारत भ्रमण, थियो मुख्यमन्त्रीकै निर्देशन !
बुधबार २६ मङ्सिर, २०८१
डाक्टरले भर्ना हुनुपर्छ भन्दाभन्दै हिरासतमा फर्किए रवि लामिछाने
बुधबार २६ मङ्सिर, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०