विराटनगर । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालदिवसको शुभकामना दिएका छन् ।
शनिबार बेलुका सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘पीडित बालिकाहरूले प्रम (खडगप्रसाद ओली) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको शुभकामना दिन सकिनँ । सो शुभकामना स्वयम् प्रमज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।’