श्रीमानसँग खटपट भएपछि अमेरिकामा बेपत्ता भइन् नेपाली नर्स

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३१ साउन, २०८१
२ वर्षअघि

विराटनगर । अमेरिका निवासी नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएकी छन् । ६ महिना अगाडिमात्र आमा बनेकी ममता अगस्ट १ यता बेपत्ता छिन् ।

उनी अमेरिकाको वासिङ्टन डिसी नजिकैको भर्जिनिया क्षेत्रको इनोभा फेयरफ्याक्स हस्टिपल क्याम्पसअन्तर्गतको प्रिन्स विलियम अस्पतालमा नर्स जागिर गर्ने गर्थिन् ।

Advertisement

मिनासास पार्क क्षेत्रको प्रहरीले पनि ममता हराएको सूचना सार्वजनिक गरेको छ । अमेरिकी मिडियाहरू वासिङ्टन पोस्टदेखि विभिन्न सञ्चारमाध्यमहरूमा ममता हराएको सूचना समाचार भएका आएका छन् ।

२८ वर्षकी ममताको श्रीमानसँग खटपट भएको सूचना सामाजिक संजाालबाट सार्वजनिक भएको छ ।

सेपेरेटेड सिंगम डिभोस्ड मम फ्रम भर्जिनिया नामक फेसबुक पेजमा केही समयअगाडि ममताले श्रीमानसँग खटपट भएको संकेत गरेकी थिइन् ।

उनले लखेकी थिइन्, ‘हाई म ६ महिने बच्चाकी आमा हो । म श्रीमानसँग अलग हुन खोजिरहेको छु । म हप्ताको दुई दिन काम गर्छु । तर, मेरा श्रीमानले मलाई बच्चालाई हेर्न साथ दिएका छैनन् । म अलग भएपछि उनले बच्चालाई बाल कस्टडीमा राख्छु भन्छन् । के यो सम्भव छ रु मलाई बच्चाको हेरचाह गर्ने केन्द्रबारेमा सहयोग चाहियो । मलाई सामाजिक कार्यकर्ताबबाट सहयोग र केही सल्लाह चाहियो ।’

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०