नगरभित्रका युवालाई रोजगारी दिने उद्योगीलाई व्यावसायिक करमा छुट दिँदै दुहबी नगरपालिका

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २३ साउन, २०८१
२ वर्षअघि

विराटनगर । दुहबी नगरपालिकाले नगरभित्रका युवाहरूलाई रोजगारी दिने उद्योगीलाई व्यावसायिक करमा ५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

नगरभित्रका युवाहरूलाई प्राविधिक शिक्षामा आकर्षण बढाइ दक्ष जनशक्ति उत्पादन गर्ने र रोजगारीको माध्यमबाट नागरिकको आन्तरिक आयमा वृद्धि गरी समृद्द पालिका निर्माण गर्ने अभियानअन्तर्गत नगरपालिकाले उक्त अभियान चलाएको हो ।

Advertisement

जस अभियानअन्तर्गत सुनसरी-मोरङ औद्योगिक करिडोरभित्र सञ्चालित उद्योग ब्यावसायीहरूले स्थानीय युवालाई रोजगार सिर्जना गरेबापत ब्यावसायिक करमा ५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।

स्थानीय तहमा सिटिइभिटी इकोसिस्टम सुदृढ कार्यक्रममा सहभागी सरोकारवालाहरूलाई सम्बोधन गर्दै बुधबार नगर प्रमुख वेदनारायण गच्छादारले उक्त छुटको घोषणा गरेका हुन् ।

५ प्रतिशत राजस्व छुटसँगै उद्योगीहरूलाई बहु उपयोगि परिचय- पत्र उपलब्ध गराइने र कदर पत्रले सम्मानितसमेत गरिने उनले बताएका छन् ।

‘दुहबी नगरपालिकाभित्रका युवाहरूलाई उद्योग-ब्यावसायमा आवश्यक जनशक्तिको मागका आधारमा प्राविधिक शिक्षा अध्ययन गराइने र सैद्धान्तिक कक्षा पछि प्राक्टिकल कक्षा अध्ययनका लागि औद्योगिक प्रशिक्षार्थीका रूपमा सम्बन्धित उद्योगमा पठाइने हुँदा निश्चित समय अध्ययनपछि उत्पादित दक्ष जनशक्तिलाई उक्त उद्योगले रोजगार दिएबापत प्रोत्साहनस्वरूप नगरपालिकाले छुट दिन आँटेको हो,’ उनले भने ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०