जुम्ल्याहा छोरा लिएर श्रीमती बेपत्ता भएपछि विदेशबाट फर्किए श्रीमान्

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २७ जेठ, २०८१
७ महिनाअघि

रुकुमपश्चिम । जुम्ल्याहा छोरा लिएर श्रीमती बेपत्ता भएपछि श्रीमानले विदेशबाट फर्किनुपर्ने बाध्यता आइपरेको छ ।

रुकुमपश्चिम बाँफिकोट गाउँपालिका-८ बाट सात वर्षका जुम्ल्याहा छोरासहित २४ वर्षीया अंकिता केसी नाथ जेठ १३ गतेदेखि बेपत्ता भएकी थिइन् ।

छोरा कुशल र किस्मत नाथसहित अंकिता बेपत्ता भएपछि वैदेशिक रोजगारकी लागि विदेश गएका उनका श्रीमान् स्वदेश फर्किएका हुन् ।

रुकुमपश्चिम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार घरबाट जिल्ला अस्पताल सल्लेमा चेकजाँचका लागि भन्दै हिँडेकी अंकिता हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन् ।

प्रहरी निरीक्षक शाहीले सबैतिर हुलिया परिपत्र गरिएको बताए । घरपरिवारबाट सम्पर्कविहीन आमा छोरालाई देख्ने वा भेट्नले नजिकैको प्रहरी चौकी वा आफन्तलाई सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

प्रकाशित समय: आईतबार २७ जेठ, २०८१, ०६:४२:३२

सम्बन्धित खबर

तेह्रथुममा अपांगता भएकी महिलालाई बलात्कार गर्न खोज्ने वृद्धलाई साढे तीन वर्ष जेल सजाय

शुक्रबार २६ पुस, २०८१
४ दिनअघि

गोली फायर गरेर १२० किलो गाँजा बरामद, भेडेटारबाट ६ जना समातिए

बिहिबार २५ पुस, २०८१
५ दिनअघि
बलात्कारका

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेर ५७ वर्षका लिम्बू फरार

बुधबार २४ पुस, २०८१
६ दिनअघि

दुई नातेदारबीच झगडा हुँदा ढुंगा प्रहार, वृद्ध आमाको मृत्यु !

बुधबार २४ पुस, २०८१
६ दिनअघि

सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गर्ने ५३ जना पक्राउ

मङ्गलबार २३ पुस, २०८१
१ हप्ताअघि
बलात्कारका

खोटाङमा अपांगता भएकी महिला बलात्कृत, आरोपित बेलायतमा

सोमबार २२ पुस, २०८१
१ हप्ताअघि
गुणस्तरीय शिक्षा दिन किड्स भिलेज र मारिया किड्सबीच सहकार्य
सोमबार २९ पुस, २०८१
जनकमा विन्टर क्याम्प : ग्रामथान प्रमुख माझीले गरे उद्घाटन, ४५ विद्यार्थीले सिक्दैछन् यस्ता सिप
सोमबार २९ पुस, २०८१
दुहबीमा अपेक्षाअनुरूप राजश्व संकलन गर्न नसक्दा शाखाहरूको आठ करोड बजेट कटौती
सोमबार २९ पुस, २०८१
एआईको रचनात्मक प्रयोग : नेपाली युवाले बनाए ‘महाभारत’ को आकर्षक ट्रेलर !
आईतबार २८ पुस, २०८१
जीवन विकासको मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस
आईतबार २८ पुस, २०८१
रवि फेरि प्रहरी हिरासतमा, भोलि नै अदालतमा उपस्थित गराइने
आईतबार २८ पुस, २०८१
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, अब थुनछेक बहस सुरु हुने
आईतबार २८ पुस, २०८१
क्यानभासको आयोजनामा ‘जब कविता जुलुसमा निस्कन्छ’को गृह विमोचन
आईतबार २८ पुस, २०८१
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते
आईतबार २८ पुस, २०८१
रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै
आईतबार २८ पुस, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०