चिठी लेखेर बेपत्ता भए झापा दुई दाजु-भाइ !

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ जेठ, २०८१
२ वर्षअघि

झापा । झापाको गौरादह नगरपालिका-१ का दुई बालक चिठी लेखेर सम्पर्कविहीन बनेका छन् ।

गौरादह-१ बेलडाँगी चोकका भुपेन खड्काका दुई नाबालक छोराहरू आज बिहान १० बजेदेखि बेपत्ता बनेका हुन् ।

१४ वर्षीय खगेन्द्र खड्का र देव खड्का दाजुभाइ बेपत्ता भएपछि परिवारले खोजीका लागि आग्रह गरेका छन् ।

उनीहरू गौरादह-१ सीतापुरीस्थित मोति माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्दै आएका छन् ।

खैरो पेन्ट, कोठे सर्ट अनि कपडाको पान्डा जुत्ता लगाएका उनीहरूले चिठी लेखेर बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनीहरूले बुबा-आमा र दिदीलाई ‘हाम्रो चिन्ता नलिनू, हामीलाई नखोज्नू, हामी गौरिगन्ज जान्छाैं भनेर एउटा चिठीसमेत लेखेर सिरानीमुनि राखेका थिए ।

तर, अहिलेसम्म आफन्त-छरछिमेक सबैतिर खोजखबर गर्दासमेत नभेटिएको परिवारजनले आग्रह गरेको छ ।

बालकहरू भेटिएमा बुबा भूपेन खड्कालाई ९८१४९०४७२३ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

प्रकाशित समय: मङ्गलबार १५ जेठ, २०८१, २२:३०:२५

सम्बन्धित खबर

प्रहरीले भन्यो- कोशीका कानूनमन्त्रीको घरमा खानतलासी गरिएको छैन
शुक्रबार ५ असार, २०८३
पोखराले ल्यायो ७ अर्ब १५ करोड बजेट
शुक्रबार ५ असार, २०८३
अकुत सम्पत्ति आर्जन मुद्दामा तत्कालीन अधिकृत कमलराज गौतम दोषी ठहर
शुक्रबार ५ असार, २०८३
ऋण लिँदैमा जहाज नै डुब्ने, आकाश नै खस्ने होइन : अर्थमन्त्री वाग्ले
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
शुक्रबार ५ असार, २०८३
बर्डफ्लु पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभा बैठक ६ दिनसम्म स्थगित
शुक्रबार ५ असार, २०८३
हर्क साम्पाङले मागे महावीरसँग १० करोड रकम
शुक्रबार ५ असार, २०८३
राप्रपाको महाधिवेशन मंसिर २६ मा गर्ने प्रस्ताव
शुक्रबार ५ असार, २०८३
कोशी प्रदेशका कानुनमन्त्रीको निवासमा मध्यरात किन पुग्यो प्रहरी ?
शुक्रबार ५ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०