सामाजिक सञ्चालमा चर्चित भेलुबाजेको निधन

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २० ब‌ैशाख, २०८१
७ महिनाअघि

विराटनगर । सामाजिक सञ्जाल टिकटकमा चर्चित प्यूठानका मीनबहादुर बुढामगर (भेलुबाजे) को निधन भएको छ ।

बिहीबार उपचारको क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमिला खनालले जानकारी दिइन् ।

प्यूठान नगरपालिका वडा नम्वर ५ जुम्रिकाँडा निवासी भेलुबाजे श्रीमतीको निधनपछि विक्षिप्त थिए ।

उनकी श्रीमतीको एक वर्षअघि उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो ।

प्रकाशित समय: बिहिबार २० ब‌ैशाख, २०८१, २०:२८:५०

सम्बन्धित खबर

सामाजिक सञ्जालमा भ्रम फैल्याएको आरोपमा फेरि पक्राउ परे दुर्गा प्रसाईं

मङ्गलबार ४ मङ्सिर, २०८१
३ हप्ताअघि

समावेशीमा जोड दिँदै जसपा : कीर्तिपुरको मेयर र वडाध्यक्षमा खडा गर्‍यो तेस्रोलिंगी उम्मेदवार

आईतबार २ मङ्सिर, २०८१
३ हप्ताअघि

धरानमा तीन क्विन्टल गाँजासहित कृषि फर्मका सञ्चालक पक्राउ

बुधबार २८ कार्तिक, २०८१
३ हप्ताअघि

दीपक मनाङे कारागार चलान, ६ वर्षपछि हातमा लाग्यो हतकडी

मङ्गलबार २७ कार्तिक, २०८१
४ हप्ताअघि

मोरङको कानेपोखरीमा भाउजूमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ

सोमबार २६ कार्तिक, २०८१
४ हप्ताअघि

कोशी प्रहरीले फाँड्यो भोजपुर र धनकुटामा लगाइएको गाँजा

शनिवार २४ कार्तिक, २०८१
४ हप्ताअघि
विराटनगरमा मृत भेटिए गीत गजलका सञ्चालक
शनिवार २२ मङ्सिर, २०८१
जापान पढ्न जानेका लागि आध्याको नि:शुल्क सेमिनार
बिहिबार २० मङ्सिर, २०८१
कीर्तिमानी लक्ष्य पूरा गर्दै विराटनगरले निकाल्यो पहिलो जित
बुधबार १९ मङ्सिर, २०८१
ग्रामथानका नवनिर्वाचित अध्यक्ष माझीले लिए शपथ
बुधबार १९ मङ्सिर, २०८१
तस्करको नयाँ जुक्ती : गाडीमा सरकारी नम्बर प्लेट टाँसेर गाँजा तस्करी !
बुधबार १९ मङ्सिर, २०८१
आफ्नै भवनमा सर्‍यो कटहरी-५ वडा कार्यालय
बुधबार १९ मङ्सिर, २०८१
सांसद चौधरीलाई बेलायतमा ‘वर्ल्ड बुक अफ रेकर्ड’बाट सम्मान
बुधबार १९ मङ्सिर, २०८१
अग्रिम बुकिङबाट नै पुष्पा-२ ले कमायो ५५ करोड
मङ्गलबार १८ मङ्सिर, २०८१
आफ्ना कर्मचारीलाई राख्न विराटनगरमा घर खोज्दै स्वास्थ्य मन्त्रालय
मङ्गलबार १८ मङ्सिर, २०८१
रास्वपाबाट वडाध्यक्ष बनेकी श्रेष्ठलाई बालेनले खुवाए शपथ
मङ्गलबार १८ मङ्सिर, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०