विराटनगरमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, ट्र्याक्टर चालक फरार

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिकमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर-१४ बस्ने ४५ वर्षीय उत्तिमलाल यादव रहेको मोरङ प्रहरीले जनाएको छ ।

आज बिहान ९:४५ बजेतिर विराटनगर-१४ कोभिड अस्पताल छेउ भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को२६प ९८५१ नम्बरको मोटरसाइकललाई ट्रयाक्टरले ठक्कर दिएको थियो ।

सोही दिशातर्फ जाँदै तत्काल अल्फाबेट नखुलेको ५५४६ नम्बरको इँट्टा लोड गरेको ट्याकट्रले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक यादव घाइते भएका थिए ।

टाउकोमा चोट लागेपछि उपचारका लागि सप्तकोशी अस्पतालमा विराटनगरमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएर प्रहरीले फरार ट्र्याक्टर चालकको खोजी थालेको छ ।

प्रकाशित समय: मङ्गलबार ४ ब‌ैशाख, २०८१, १५:००:०१
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०