सुनको भाउले बनायो नयाँ रेकर्ड

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ चैत, २०८०
९ महिनाअघि

विराटनगर । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो ।

बिहीबार प्रतितोला रु एक लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन आजका लागि रु एक लाख ३० हजार निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार पाँच सय २५ पुगेको छ ।

प्रकाशित समय: शुक्रबार १६ चैत, २०८०, ११:५५:१७
विराटनगरको सेन्ट जोसेफ स्कुलबाट झोला बोकेर भागे दुई विद्यार्थी, अभिभावक आक्रोशित
बिहिबार २७ मङ्सिर, २०८१
दुहबीमा कोशी प्रदेशस्तरीय तेस्रो मेयरकप ब्याडमिन्टन प्रतियोगिता हुँदै
बिहिबार २७ मङ्सिर, २०८१
साउदी अरबले २०३४ को विश्वकप आयोजना गर्ने
बिहिबार २७ मङ्सिर, २०८१
भुटानी शरणार्थीको माग : हामीलाई स्वदेश फिर्ता गरियोस्
बिहिबार २७ मङ्सिर, २०८१
पोखरासँग पराजित भयो विराटनगर किंग्स
बिहिबार २७ मङ्सिर, २०८१
दुर्गा प्रसाईंलाई पाँच वर्षभन्दा बढी कैद सजाय गर्न मागदाबी
बिहिबार २७ मङ्सिर, २०८१
टाउको दुखिरहने समस्याबाट मुक्त हुन यसो गर्नुहोस्
बिहिबार २७ मङ्सिर, २०८१
कोशीको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा जागिर खुल्यो, यसरी दिनुहोस् आवेदन
बुधबार २६ मङ्सिर, २०८१
कोशी प्रदेशका चार सांसदले कानुनविपरीत गरे भारत भ्रमण, थियो मुख्यमन्त्रीकै निर्देशन !
बुधबार २६ मङ्सिर, २०८१
डाक्टरले भर्ना हुनुपर्छ भन्दाभन्दै हिरासतमा फर्किए रवि लामिछाने
बुधबार २६ मङ्सिर, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०