होली खेलेर कर्णाली नदीमा १७ युवाले हामफाले, १६ जनामात्रै बाहिर निस्किए

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १३ चैत, २०८०
१० महिनाअघि

विराटनगर । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वराका रुपमा रहेको चिसापानीस्थित कर्णाली नदीको पुलबाट सोमबार १७ जना युवाले हाम फालेका छन् ।

लम्कीचुहा नगरपालिका-३ चिसापानीका स्थानीय युवाको समूह दिउँसो सँगै होली खेलेर साँझ करिब ५ बजे पुलबाट हामफालेर नुहाउन पुलबाट हाम फालेको हुनसक्ने इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

मदिरा सेवन गरी नांगै हिँडेका युवालाई प्रहरीले रोक्न खोज्दा आफूहरू स्थानीय भएको र पुलमा तस्बिर खिच्ने बताउँदै अटेर गरी गएको जनाइएको छ ।

एकपछि अर्को हाम फालेकामध्ये एक जना डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका ३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही छन् ।

कञ्चनपुर बेलौरी नगरपालिका-१ बैशाखीका शाही चिसापानीमा व्यवसाय गर्दै आएका थिए ।

आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी कार्य सुरु गरेको कैलाली प्रहरी प्रमुख पदम विष्टले बताएका छन् ।

जनपद प्रहरी र सशस्त्रप्रहरीले घटनाको बारेमा खोजी अनुसन्धान गरिरहेको जनाउँदै मंगलबार गोताखोर टोलीले वेपत्ता शाहीको खोजी गर्ने उनलर् जानकारी दिएको छ ।

गत वर्षसमेत पुलबाट हाम फालेर पौडिने होडबाजीमा डुबेर युवाको निधन भएको थियो ।

प्रकाशित समय: मङ्गलबार १३ चैत, २०८०, ०८:२६:०४

सम्बन्धित खबर

सप्तरीमा साइकल चढेर स्कुल जाँदै गरेकी बालिका बलात्कृत, प्रतिकार गर्दा भाँचिदिए हात !

शुक्रबार ११ माघ, २०८१
४ घण्टाअघि

फेसबुकमा कमेन्ट लेख्दा शिक्षकलाई तीन महिना कैद

बिहिबार १० माघ, २०८१
१ दिनअघि

कन्चनपुरमा एक महिनाको अवधिमा दुई प्रहरी जवानले आफैंमाथि चलाए गोली

बिहिबार १० माघ, २०८१
१ दिनअघि

नातिको रोगबाट त्रसित छन् ग्रामथानका गौतम दम्पत्ति !

बिहिबार १० माघ, २०८१
१ दिनअघि

यी इन्ड्राइभ राइडर, जसले गरे सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार !

बिहिबार १० माघ, २०८१
१ दिनअघि

धरानमा खुकुरी हानाहान : २१ वर्षीय युवक गम्भीर घाइते, एक महिलासहित पाँच जना समातिए

सोमबार ७ माघ, २०८१
४ दिनअघि
विश्वकपमा नेपालको पहिलो जित: प्लेअफमा मलेसिया ७ विकेटले पराजित
शुक्रबार ११ माघ, २०८१
नेपालकी पूजा महतो बनिन् विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी
शुक्रबार ११ माघ, २०८१
हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी नेपालको उत्कृष्ट २० मा
शुक्रबार ११ माघ, २०८१
सप्तरीमा साइकल चढेर स्कुल जाँदै गरेकी बालिका बलात्कृत, प्रतिकार गर्दा भाँचिदिए हात !
शुक्रबार ११ माघ, २०८१
बेलबारीका खवास दम्पतीको व्यापार : चिया बेचेरै मासिक आम्दानी ५० हजार
शुक्रबार ११ माघ, २०८१
लघुकथाः लकडाउन
शुक्रबार ११ माघ, २०८१
विराटनगरमा मापसे गरेर मध्य रातमा मोटरसाइकल हुइँक्याउँदा दुर्घटना, एक जना घाइते
शुक्रबार ११ माघ, २०८१
अस्ट्रेलियाका रोस बने नेपाली फुटबल टोलीको प्रशिक्षक
बिहिबार १० माघ, २०८१
पाँच लाख धरौटीमा छुटे ॠषिकेशका पूर्वस्वकीय अनिल
बिहिबार १० माघ, २०८१
हिसान खेल : पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्यान्ड विजयी
बिहिबार १० माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०