मोरङको बूढीगंगाबाट दिनदिनै समातिँदै छन् गाँजा कारोबार गर्ने महिलाहरू

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १९ फाल्गुण, २०८०
३ महिनाअघि

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकाबाट पछिल्लो दुई दिनमा लागुऔषध गाँजासहित दुई जना महिला पक्राउ परेका छन् ।

शुक्रबार र शनिबार बूढीगंगाका भिन्दाभिन्दै स्थानबाट दुई महिलालाई पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

ती महिलाको घरमा खानतलासी गर्दा ६ किलो गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए ।

डिएसपी दाहालका अनुसार पक्राउ पर्नेमा बूढीगंगा-२ की ३५ वर्षीया रिनादेवी सिंह र बूढीगंगा-५ की ४५ वर्षीया मुनिया खातुन रहेकी छन् ।

घरबाट पाँच किलो गाँजा बरामद भएपछि सिंहलाई शुक्रबार साँझ ५ बजेतिर इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

उनले घरमा लुकाएर राख्दै गाँजा बिक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

खातुन भने शनिबार पक्राउ परेकी हुन् ।

शनिबार दिउँसो छापा हान्दा एक किलोग्राम गाँजा बरामद भएपछि उनी पक्राउ परेकी हुन् ।

प्रकाशित समय: शनिवार १९ फाल्गुण, २०८०, १९:०३:१४

सम्बन्धित खबर

ठग्न पल्किएकी अञ्जली, जो बालबालिकालाई फकाएर अश्लील क्रियाकलापमा संलग्न गराउँथिन्

मङ्गलबार १ जेठ, २०८१
५ दिनअघि

सामाजिक सञ्चालमा चर्चित भेलुबाजेको निधन

बिहिबार २० ब‌ैशाख, २०८१
२ हप्ताअघि

शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो

शुक्रबार १४ ब‌ैशाख, २०८१
३ हप्ताअघि

‘फेक’ भिडिओ भयो भाइरल, चितवनमै छन् कतारलाई दिने भनिएका खगेन्द्रप्रसाद र रुद्रकली

बिहिबार १३ ब‌ैशाख, २०८१
३ हप्ताअघि

डढेलो निभाउन गएको दमकल नै जल्यो

बिहिबार १३ ब‌ैशाख, २०८१
३ हप्ताअघि

धारिलो हतियार देखाएर बुहारीमाथि बलात्कार, आठ महिनापछि पक्राउ परे ससुरा

बिहिबार १३ ब‌ैशाख, २०८१
३ हप्ताअघि
गिरी फाउन्डेसनको शिविरमा नगरप्रमुखसहित एक सय १० जनाले लिए स्वास्थ्य सेवा
शनिवार ५ जेठ, २०८१
कोशीका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
शुक्रबार ४ जेठ, २०८१
कोशीमा मन्त्रीमण्डल विस्तार, मन्त्रालय छिनोफानो लाग्यो
शुक्रबार ४ जेठ, २०८१
लागुऔषध ओसारपसारविरुद्ध प्रहरी बन्यो आक्रामक : गोली प्रहार गरी दुई जना पक्राउ
शुक्रबार ४ जेठ, २०८१
विश्वकप : नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने
शुक्रबार ४ जेठ, २०८१
रोनाल्डो र मेस्सीपछि धेरै अन्तर्राष्ट्रिय गोल गरेका सुनीलले लिए सन्न्यास
शुक्रबार ४ जेठ, २०८१
कानेपोखरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना, एक जना घाइते
शुक्रबार ४ जेठ, २०८१
इसिडी शिक्षा सुधारको माग गर्दै विराटनगर महानगरअगाडि धर्ना
शुक्रबार ४ जेठ, २०८१
कोशी प्रदेशसभा : कानुन निर्माणमा कमजोर, विषयगत समितिले चाँडै नेतृत्व पाउने
बिहिबार ३ जेठ, २०८१
कोशीको मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त गर्न सिफारिस
बिहिबार ३ जेठ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०