तीव्र गतिको मोटरसाइकल दुर्घटनामा बिते रामधुनीका करण

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ फाल्गुण, २०८०
२ महिनाअघि
प्रतिकात्मक फोटो

विराटनगर । सुनसरीको रामधुनी नगरपालिकामा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रामधुनी-९ का २४ वर्षीय करण चौधरी रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

हिजो साँझ ५ः३० बजेतिर रामधुनी-४ मानपुरस्थित ग्राबेल भित्री सडकखण्डमा मानपुरबाट मर्चैयातर्फ जाँदै गरेको प्रदेश १-०२-०४७ प २०४८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा करण गम्भीर घाइते बनेका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाइएकोमा अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत  घोषणा गरेका हुन् ।

दुर्घटनामा परेको मोटरसाइकल प्रहरी चौकी सिंघियाको नियन्त्रणमा रहेको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रकाशित समय: बुधबार १६ फाल्गुण, २०८०, ०७:३६:२१

सम्बन्धित खबर

उर्लाबारीमा पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको मोटरसाइकल ट्यांकरसँग जुध्यो, एक जनाको मृत्यु

मङ्गलबार ४ ब‌ैशाख, २०८१
२ घण्टाअघि

बर्जुका अग्निपीडितले पाए क्षतिपूर्ति, राज्यमन्त्री गुरुङले गरिन् हस्तान्तरण

सोमबार ३ ब‌ैशाख, २०८१
२० घण्टाअघि

भोजपुरमा एकाबिहानै लुटपाट : हतियारसहित पक्राउ परे वैद्यका कार्यकर्ता

सोमबार ३ ब‌ैशाख, २०८१
२२ घण्टाअघि

विराटनगरमा एक्कासि बाटो काट्दै गरेकी पाँच वर्षीय बालिकालाई सिटीले ठक्कर दियो

आईतबार २ ब‌ैशाख, २०८१
२ दिनअघि

तीव्र गतिको मोटरसाइकल नालीमा खस्यो, बराहक्षेत्रका माझीको घटनास्थलमै मृत्यु

आईतबार २ ब‌ैशाख, २०८१
२ दिनअघि

नयाँ वर्षको अवसर पारेर कुम्भ मेलामा शाही स्नान

आईतबार २ ब‌ैशाख, २०८१
२ दिनअघि
उर्लाबारीमा पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको मोटरसाइकल ट्यांकरसँग जुध्यो, एक जनाको मृत्यु
मङ्गलबार ४ ब‌ैशाख, २०८१
अन्तरप्रदेश खेलकुद : १६ स्वर्णसहित तेस्रो बन्यो कोशी प्रदेश
सोमबार ३ ब‌ैशाख, २०८१
बर्जुका अग्निपीडितले पाए क्षतिपूर्ति, राज्यमन्त्री गुरुङले गरिन् हस्तान्तरण
सोमबार ३ ब‌ैशाख, २०८१
भोजपुरमा एकाबिहानै लुटपाट : हतियारसहित पक्राउ परे वैद्यका कार्यकर्ता
सोमबार ३ ब‌ैशाख, २०८१
निखिलको निर्णायक गोलमा कोशीले जित्यो स्वर्ण, बागमती उपविजेतामा सीमित
आईतबार २ ब‌ैशाख, २०८१
सलमान खानको घरबाहिर चल्यो गोली
आईतबार २ ब‌ैशाख, २०८१
इंग्ल्यान्ड ‘सी’ सँग खेल्ने नेपाली टोलीको घोषणा
आईतबार २ ब‌ैशाख, २०८१
Initial squad for England C team friendly announced
आईतबार २ ब‌ैशाख, २०८१
विराटनगरमा एक्कासि बाटो काट्दै गरेकी पाँच वर्षीय बालिकालाई सिटीले ठक्कर दियो
आईतबार २ ब‌ैशाख, २०८१
तीव्र गतिको मोटरसाइकल नालीमा खस्यो, बराहक्षेत्रका माझीको घटनास्थलमै मृत्यु
आईतबार २ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०