लघुकथा : बाको तिथि

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २७ माघ, २०८०
३ वर्षअघि

आमा : ‘तपाईं यो के गर्दै हुनुहुन्छ ? त्यो माला छोरालाई दिएर मलाई छोरा पनि तपाईंजस्तो बनाउनु छैन । खै दिनुस्, मै लाउँछु बरु ।’ यति भन्दै फुत्त बाको हातबाट आमाले माला खोस्नु भयो ।

छोरा : ‘आमा ! बाले मलाई दिएको यति सानो उपहार हजुरले खोसेर ठिक गर्नुभएन ! म निकै रिसाएँ ।’

Advertisement

आमा: ‘बाबु ! जनवादी बिहे गरेको वर्ष दिन पुग्न केही दिन मात्र बाँकी थियो । गणतन्त्रका योद्धा हामी गरुङ्गो बन्दुक बोकेर सत्ता कब्जा गर्न जाँदै गर्दा तेरा बालाई भिडन्तमा गोली लागि त्यहीँ अस्ताउनु भयो । म बेहोस भएर लडें । होस आउँदा अस्पतालको बेडमा तिमीलाई दूध खुवाउँदै थिएँ । त्यसै दिनदेखि तिम्रा बाको बिछोडको पीडा बिर्सेर तिम्रो जन्मोत्सवको खुसीमा बाँचेकी छु ।’

पूजा कोठाबाट घण्टी बजाउँदै आमा : ‘बाबु ! छिटो उठेर नुहाऊ, गुरु आउने बेला भयो । हैट ! कस्तो सपना !!’

हत्तपत्त क्यालेन्डर हेरें, आज त सहिद दिवस पो रहेछ । बाको श्राद्ध सकेर मेरो जन्मदिन मनाउँदै आमाको खुसी जीवित पार्नु छ ।

अन्जु शर्मा, रातोपुल

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भसभसे पहिरोले बागलुङ–बेनी सडक अस्तव्यस्त, घण्टौँ जाममा यात्रु
सोमबार २६ असोज, २०८३
ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव
सोमबार २६ असोज, २०८३
चार प्रस्तावित राजदूतको नियुक्तिअघि संसदीय समितिमा सुनुवाइ हुँदै
सोमबार २६ असोज, २०८३
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
क्यानडाविरुद्ध रोहित पौडेलको शतक
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन
आईतबार २५ असोज, २०८३
रिहा भएपछि ध्रुव राठीको आरोप– ‘पुलिसले मलाई किडन्याप नै गरेको हो’
आईतबार २५ असोज, २०८३
बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०