बूढीगंगामा ५० लाखको लगानीमा खुल्यो ‘ओल्ड दरबार’

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ७ माघ, २०८०
३ वर्षअघि

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा ओल्ड दरबार रेस्टुराँ सञ्चालनमा आएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर नवउद्यमी कोषराज खनालले बूढीगंगा–२ टंकीसिनवारीमा उक्त रेस्टुराँ सञ्चालनमा ल्याएका हुन् ।

विश्वव्यापी आर्थिक मन्दीका बीच खनालले ५० लाख रुपैयाँ लगानी गरेर सो रेस्टुरेन्टको थालनी गरेका हुन् । शान्त वातावरणमा अवस्थित रेस्टुरेन्टमा परम्परागत कटेजमा बस्न पाइने, ९९ प्रतिशत फ्रेस खानेकुरा पाइने खनाल बताउँछन् ।

Advertisement

‘प्राइभेसीसहितका ट्रेडिसनल कटेजमा बस्न पाइने, लोकल कुखुरा, हाँस, मटन तास, थकाली र थाली खानालगायत दुई सय ५० प्रकारका परिकार यहाँ पाइन्छ,’ उनले भने, ‘चितवनको फ्लेवरमा तास बनाउँछौं । अरूतिरभन्दा सुलभ मूल्यमा सहज र छिटो सेवा दिन्छौं ।’

उनका अनुसार दम बिर्यानी, चिकेन रमपञ्चलगायत विशेष परिकार पाइने खनालको भनाइ छ । त्यसबाहेक जन्मदिन, वैवाहिक वर्षगाँठलगायत ‘इभेन्ट’ का लागि छुट्टै कोठाको व्यवस्था रहेको उनले बताए ।

हालसम्म आफ्नो होटलमा आएका ग्राहकबाट सन्तुष्टिसहित सकारात्मक प्रतिक्रिया पाएका कारण आर्थिक मन्दीका बीचमा पनि आँट आएको खनालले सुनाए ।

होटल व्यवसायतिर पहिलोपटक पाइला चालेका खनालले १० जनालाई रोजगारी प्रदान गरेका छन् । १९ वर्षको उमेरमा विदेशिएका खनालले नेपाल फर्किएर रेस्टुराँ सञ्चालनमा ल्याएका हुन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार

शुक्रबार ९ असोज, २०८३
३ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
१ हप्ताअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
३ हप्ताअघि

दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 

आईतबार २१ भदौ, २०८३
३ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
आईतबार ११ असोज, २०८३
चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग
आईतबार ११ असोज, २०८३
चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो
आईतबार ११ असोज, २०८३
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प
आईतबार ११ असोज, २०८३
कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा
आईतबार ११ असोज, २०८३
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०