संखुवासभाबाट पक्राउ परे गौशाला-२६ को भन्दै तस्बिर सार्वजनिक गर्ने केशरमान राई

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३ माघ, २०८०
३ वर्षअघि

संखुवासभा । नेपाल प्रहरीको साइबर ब्युरोले गौशाला-२६ को तस्बिर सार्वजनिक गर्ने एक जनालाई पक्राउ गरेको छ ।

साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीय केशरमान राई रहेका छन् ।

संखुवासभा प्रहरीको सहयोगमा साइबर ब्युरोले मंगलबार बेलुका राईलाई पक्राउ गरेर काठमाडौं पुर्‍याएको हो ।

उनीमाथि विद्युतीय ऐनअनुसारको कसुरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।

गौशाला-२६ ले आफ्नो तस्बिर सार्वजनिक गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा राईले गौशाला-२६ को तस्बिर सार्वजनिक गरेको पुष्टि भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि बलात्कार गरेको भन्दै गौशाला-२६ ले उजुरी दिएकी थिइन् ।

सोही मुद्दामा बलात्कार ठहर गर्दै लामिछानेलाई जिल्ला अदालत काठमाडौंले आठ वर्ष जेल सजायको फैसला सुनाएको छ ।

प्रकाशित समय: बुधबार ३ माघ, २०८०, १८:२६:४०
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
रसुवा बाढी: ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
शनिवार १० असोज, २०८३
जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल समूह विजेता
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी, १६५ परिवार प्रभावित
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी पस्दा १६५ घर प्रभावित, बस्ती नै जोखिममा
शनिवार १० असोज, २०८३
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०