त्रियुगाको एक फर्ममा अज्ञात रोगले एकै दिन मरे १८ बाख्रा र गाई

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १८ पुस, २०८०
२ वर्षअघि

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको एक फर्ममा अज्ञात रोगका कारण एकै दिन १८ बाख्रा र गाई मरेका छन् ।

त्रियुगा-१० स्थित आदर्श टोलको हिमचुली कृषि फर्ममा फैलिएको अज्ञात रोगबाट २४ घण्टाभित्र १८ वटा बाख्रा र एउटा गाई मरेको हो ।

स्थानीय किसान प्रेमबहादुर खड्काको फर्ममा मंगलबार बिहानदेखि फैलिएको उक्त रोगका कारण बुधबार बिहानसम्म १८ वटा माउ बाख्रा र एउटा जर्सी गाई मरेको हो ।

अरू बाख्रा बिरामी रहेको वडाध्यक्ष किरण पाण्डेले बताए ।

पशु सेवा विकास कार्यालय उदयपुरका प्राविधिक अधिकृत विकास कार्कीका अनुसार लगातार पखाला लाग्ने, मुखमा फिँज आउने, आँखा भासिने , पेट फुल्ने लक्षण रहेको उक्त रोग के हो भन्ने एकिन हुन सकेको छैन ।

अहिलेसम्म गरिएको उपचार प्रयास असफल भएकोले ल्याब परीक्षणका लागि बाख्राको मल, मूत्र र्‍याल आदिको नमुना सङ्कलन गरेर माथिल्लो निकायमा पठाइएको र थप प्राविधिक पनि बोलाएको उनले बताए ।

प्रकाशित समय: बुधबार १८ पुस, २०८०, ११:२०:२४
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०