आफ्नो २९औं स्थापना दिवस मनाउने तयारीमा रासविस

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ४ पुस, २०७९
२ वर्षअघि
रासविस

राजवंशी समाज विकास समिति (रासविस)ले आफ्नो २९औं स्थापना दिवस सुनवर्षी–९ भेरुवाथानमा मनाउने भएको छ ।

पुस ५ गते पर्ने रासविसकाे स्थापना दिवसको अवसरमा राजवंशी लोकनृत्य, गीत सङ्गीत र जातीय पहिचान झल्काउने परम्परागत खानाकाे प्रदर्शनी गरिने रासविस मोरङ जिल्ला अध्यक्ष रमेशकुमार राजवंशीले बताए ।

उक्त दिन राजवंशी जातिको शान्ति र एकताको कामना गर्दै एक सय एघार दीप प्रज्वलन गरि भेरुवाथान देवस्थलको परम्परागत रुपमा पूजा अर्चना समेत गरिने अध्यक्ष राजवंशीले जानकारी गराएका छन् ।

नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यको समेत उपस्थित रहने कार्यक्रममा राजवंशी समाजका वृद्धवृद्धालाई सम्मान गरिने, शान्तिको प्रतिक परेवा उडाइने र परम्परागत खानाकाे परिकार ‘गाजी मुरी’ खुवाइने बताइएकाे छ ।

प्रकाशित समय: सोमबार ४ पुस, २०७९, १३:२२:३३

सम्बन्धित खबर

निर्दयी आमाबुबा, जसले नौ वर्षीय छोराको हत्या गरेर जमिनमुनि गाडे

बुधबार १७ ब‌ैशाख, २०८२
२ हप्ताअघि

बच्चाहरूले लाइटर खेलाउँदा आगलागी : जलेर भाइको मृत्यु, भागेर दिदीले जोगाइन् ज्यान

शनिवार १३ ब‌ैशाख, २०८२
३ हप्ताअघि

इलाममा ज्वाइँले मारे जेठीसासुलाई

शनिवार १३ ब‌ैशाख, २०८२
३ हप्ताअघि

धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक

मङ्गलबार ९ ब‌ैशाख, २०८२
३ हप्ताअघि

कारमा राखिएको एक क्विन्टल गाँजा बरामद, प्रहरीलाई देख्नेबित्तिकै टाप ठोके चालक

आईतबार ७ ब‌ैशाख, २०८२
३ हप्ताअघि

हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु

सोमबार १ ब‌ैशाख, २०८२
४ हप्ताअघि
भारतीय नागरिक १० किलो गाँजासहित पक्राउ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस् : कमल थापा
मङ्गलबार ३० ब‌ैशाख, २०८२
नेपालमा सीए शिक्षामा अब नयाँ पाठ्यक्रम
मङ्गलबार ३० ब‌ैशाख, २०८२
कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री
मङ्गलबार ३० ब‌ैशाख, २०८२
विस्थापितलाई पुनर्स्थापना गर्न भूमि ऐन तत्काल चाहियो : एमाले सांसद तामाङ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पनौतीको बाढीमा परेर बेपत्ता महिलाको खोजी जारी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
धुलिखेलको खड्पुमा घरभित्रै छिर्‍यो टिपर
मङ्गलबार ३० ब‌ैशाख, २०८२
रुस–युक्रेन वार्ता : ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पाकिस्तानले आक्रमण गरेको भनिएको पञ्जाबको आदमपुर एयरबेसमा पुगे मोदी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति संसद्‌मा ध्यानाकर्षण
मङ्गलबार ३० ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०