इटहरी देखिएको चितुवा विज्ञ टोलीको नियन्त्रणमा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३० जेठ, २०७९
४ वर्षअघि
चितुवा

इटहरी उपमहानगरपालिकास्थित एक घरमा देखा परेको चितुवालाई नियन्त्रणमा लिइएको छ ।

इटहरी ९ र ६ को सिमामा रहेको एकता टोलको लेहरु चौधरीको घरमा बिहान फेला परेको चितुवालाई कोसी टप्पु वन्यजन्तु आरक्षका जालीसहितको विज्ञ टोलीले ६ घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको हो ।

Advertisement

पानीले भिजेको अवस्थामा बिहान देखा परेको चितुवालाई नियन्त्रणमा लिन केही अप्ठ्यारा भएपनि कुनै प्रकारको क्षतिबिना नियन्त्रणमा लिन सफल भएको इटहरी–६ का वडाअध्यक्ष दिवस पोखरेलले जानकारी दिए ।

‘चितुवा देखेपछि हल्लाखल्ला भयो । अप्रत्याशित घटना भएकाले के गर्ने नगर्ने भन्ने द्विविधा भयो । विज्ञ टोली आउन निकै समय लाग्यो’ वडा अध्यक्ष पोखरेलले भने, ‘विज्ञ टोली आउनुअघि सम्म सुरक्षाकर्मी र जिल्ला वनका कर्मचारीले स्थान सुरक्षित बनाउनु भयो । टोली आउनसाथ नियन्त्रणमा लिने काम सुरु भयो । एक बजेतिर टोली चितुवा नियन्त्रणमा लिन सफल भयो ।’

त्रसित बनेका स्थानीय विज्ञ टोलीले चितुवालाई नियन्त्रणमा लिएसँगै ढुक्क भएका छन् ।

नियन्त्रणमा लिइएको चितुवाको आवश्यक स्वास्थ्य उपचार गरी नजिकैको वनमा छाडिने बताइएको छ ।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०