फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ चैत, २०७८
४ वर्षअघि
फिफा वरीयता

विश्व फुटबल महासङ्घ (फिफा) वरीयतामा नेपाल एक स्थान खस्किएको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो ।

नयाँ वरीयतामा नेपाल एक स्थान खस्किएर एक सय ६८औँ स्थानमा झरेको हो ।

यसअघि नेपाल एक सय ६७औँ स्थानमा थियो ।

नेपाल हालै थाइल्यान्डसँग खेलेमो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएका कारण परियता खस्किएको हो ।

अघिल्लो साता मात्र नेपाल थाइल्यान्डसँग उसैको मैदानमा २–० गोलले पराजित भएको थियो ।

दक्षिण एसियाली राष्ट्र (साग) मा भने नेपाल तेस्रो स्थानमा छ ।

भारत शीर्ष स्थानमा छ ।

भारत समग्रमा एक सय ६ र दोस्रो स्थानमा रहेको माल्दिभ्स एक सय ५६औँ स्थानमा छ ।

यसैगरी भुटान एक सय ८७औँ बंगलादेश एक सय ८८ औँ, पाकिस्तान एक सय ९७औँ र श्रीलंका दुइ सय पाचाैँ स्थानमा छ ।

विश्व वरीयताको शीर्ष स्थानमा ब्राजिल रहेको छ ।

बेल्जियम दोस्रो फ्रान्स तेस्रोमा, अर्जेन्टिना चौथो र इङल्यान्ड पाँचौँ स्थानमा छ ।

यो पनि

एसियन कप छनोटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

प्रकाशित समय: बिहिबार १७ चैत, २०७८, २०:३२:५९
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०