व्याख्यात्मक घोषणासहित पारित भएको एमसिसी अमेरिकाले स्वीकार्‍यो

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १८ फाल्गुण, २०७८
४ वर्षअघि

प्रतिनिधिसभाले व्याख्यात्मक घोषणासहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई पारित गरेको निर्णय संयुक्त राज्य अमेरिकास्थिति मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्वीकार गरेकाे छ ।

एमसिसी र नेपाल सरकारबीच ६० अर्ब रुपैयाँ बराबरको आर्थिक अनुदान लिन प्रतिनिधिसभाले संशोधन गर्ने निर्णय स्वीकार गरिएको एमिसीले जारी विज्ञप्तिमा उल्लेख छ ।

एमसिसीको विषयमा संशोधन गर्नेसक्ने अधिकार सार्वभौम मुलुक नेपालले सँधै रहने बताइएको छ । यस संशोधनले पाँचवर्षसम्म एमसीसी कार्यान्वयन गर्दै भरपर्दाे विद्युत प्रशारण र यातायातमा कम खर्चको अवस्था सिर्जना गर्न र नेपाली जनतालाई थप रोजगार सिर्जना गर्न मद्दत पुग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो वर्ष नेपाल र अमेरिकाबीचको दौत्य सम्बन्धमा ७५ वर्षमा पुगेको छ । एमसीसी र अमेरिकी जनता नेपालको विकास र परिवर्तनमा सँधै साथ हुने उल्लेख गर्दै नेपालको लोकतान्त्रिक मूल्यमान्यता र दीगो आर्थिक समृद्धिमा निरन्तर सहयोग रहने बताइएको छ ।

प्रकाशित समय: बुधबार १८ फाल्गुण, २०७८, १५:१९:२३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह
बुधबार १३ साउन, २०८३
बाँकेमा सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु
बुधबार १३ साउन, २०८३
सुनसरीमा सरकार अभिभावक बनेको अनुभूति दिलाउनुपर्छ : शंकर पोखरेल
बुधबार १३ साउन, २०८३
देवानगञ्ज घटनापछि कोशीका मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान
बुधबार १३ साउन, २०८३
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०