‘हेल्लो जिन्दगी’ को ट्रेलर सार्वजनिक

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १६ फाल्गुण, २०७८
४ वर्षअघि
हेल्लो जिन्दगी

नेपाली चलचित्र ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक गरिएको छ । एभरेस्ट सूर्य बोहराको निर्देशनमा बनेको चलचित्रको ट्रेलर आइतबार (आज) सार्वजनिक भएको हो ।

चलचित्रमा प्रियंका कार्की, विक्रम डी जोशी, विक्रान्त बस्नेत, विल्सन विक्रम राई, दीपिका प्रसाईंलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको कथा विक्रान्तको वरिपरि घुमेको छ ।

प्रियंकाको विक्रान्तप्रतिको एकोहोरो प्रेम, विक्रान्त र दीपिकाको दोहोरो प्रेम र यसले निम्त्याउने कथामा चलचित्र बनेको ट्रेलरबाट बुझ्न सकिन्छ।

एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको चलचित्रका सिर्जना जोशी महर्जन कार्यकारी निर्माता हुन् ।

हीरा जोशी र विक्रम डी जोशी यो चलचित्रका निर्माता हुन् ।

चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, विष्णु देवाको कोरियोग्राफी, सम्राट बस्नेतको एक्सन, सूर्य बोहरा र अभिमन्यू निरबीको पटकथा तथा संवाद छ ।

चलचित्रको कथा निर्देशक बोहरा विक्रम डी जोशीले लेखेका हुन् । चलचित्र आगामी चैत ११ गतेदेखि देशैभर प्रदर्शन हुने छ ।

दर्शकले लामो समयपछि अभिनेत्री प्रियंका कार्कीलाई चलचित्रमा देख्न पाउनेछन् । यस्तै चलचित्र ‘छक्कापञ्जा ३’ पछि दीपिकाको यो नयाँ चलचित्र हो ।

यो पनि :

पल शाह सात दिन प्रहरी हिरासतमा बस्नुपर्ने

प्रकाशित समय: सोमबार १६ फाल्गुण, २०७८, २१:१४:५०
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०