जबरजस्ती करणी अभियोगमा एमालेका नेता पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १६ फाल्गुण, २०७८
२ वर्षअघि
नेता पक्राउ

जबरजस्ती करणी अभियोगमा नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँ पक्राउ परेका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका बानियाँलाई सोमबार काठमाडौँ जाँदै गरेका बेला नेपालगन्ज एयरपोर्टबाट पक्राउ गरेको हो।

सांसद बानियाँलाई सोमबार साँझ नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूधन न्यौपानेले जानकारी दिए ।

उनीविरुद्ध जुम्लाकी एक शिक्षिकाले माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । त्यसपछि सांसद बानियाँ फरार थिए।

प्रकाशित समय: सोमबार १६ फाल्गुण, २०७८, २१:००:२१

सम्बन्धित खबर

उपप्रधानमन्त्री लामिछानेको आरोप : कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो

बिहिबार १३ ब‌ैशाख, २०८१
१८ घण्टाअघि

‘फेक’ भिडिओ भयो भाइरल, चितवनमै छन् कतारलाई दिने भनिएका खगेन्द्रप्रसाद र रुद्रकली

बिहिबार १३ ब‌ैशाख, २०८१
२२ घण्टाअघि

पेस्तोल हराएपछि अनुसन्धानमा तानिए वरिष्ठ सई

बुधबार १२ ब‌ैशाख, २०८१
२ दिनअघि

रतुवामाई नगरपालिकाले राहत सामग्री बगरमा गाडेको विषयमा सांसद उप्रेतीको चासो

बुधबार १२ ब‌ैशाख, २०८१
२ दिनअघि

बोलेरोसँग ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

बुधबार १२ ब‌ैशाख, २०८१
२ दिनअघि

एक महिनापछि निकालियो मलद्वारमा अड्किएको किटनाशक औषधीको बोत्तल

सोमबार १० ब‌ैशाख, २०८१
४ दिनअघि
उपप्रधानमन्त्री लामिछानेको आरोप : कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो
बिहिबार १३ ब‌ैशाख, २०८१
इलाममा ओलम्पियन मिट हुँदै, नेपाल र विदेशका ५० ओलम्पियन सहभागी हुँदै
बिहिबार १३ ब‌ैशाख, २०८१
‘फेक’ भिडिओ भयो भाइरल, चितवनमै छन् कतारलाई दिने भनिएका खगेन्द्रप्रसाद र रुद्रकली
बिहिबार १३ ब‌ैशाख, २०८१
वेस्ट इन्डिजसँग खेल्ने नेपालको टोली घोषणा
बिहिबार १३ ब‌ैशाख, २०८१
डढेलो निभाउन गएको दमकल नै जल्यो
बिहिबार १३ ब‌ैशाख, २०८१
धारिलो हतियार देखाएर बुहारीमाथि बलात्कार, आठ महिनापछि पक्राउ परे ससुरा
बिहिबार १३ ब‌ैशाख, २०८१
पेस्तोल हराएपछि अनुसन्धानमा तानिए वरिष्ठ सई
बुधबार १२ ब‌ैशाख, २०८१
धनकुटामा फस्टायो नरिवल बिस्कुटका उद्योग
बुधबार १२ ब‌ैशाख, २०८१
एन्फा महिला लिग : गण्डकीलाई हराउँदै शीर्ष स्थानमा कोशी
बुधबार १२ ब‌ैशाख, २०८१
रतुवामाई नगरपालिकाले राहत सामग्री बगरमा गाडेको विषयमा सांसद उप्रेतीको चासो
बुधबार १२ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०