विदेश निर्यात हुन थाल्यो जगदम्बाका उत्पादन

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २४ माघ, २०७८
५ वर्षअघि
जगदम्बा स्टील

नेपाली कम्पनी जगदम्बा स्टिलले आफ्नो उत्पादन तेस्रो मुलुकमा निर्यात सुरू गरेको छ ।

जगदम्बा स्टिलका ‘कलर कोटेड कोइल्स तथा सिट’हरू दक्षिणपूर्वी, मध्यपूर्वी एसियाली राष्ट्र तथा दक्षिण अफ्रिकामा निर्यात हुन थालेको कम्पनीले जनाएको छ ।

Advertisement

कम्पनीले बताए अनुसार ती राष्ट्रहरूबाट जगदम्बाले उत्पादन गरेका सामग्रीको माग बढेको र उत्पादनलाई उपभोक्ताले समेत मन पराएका छन् ।

शंकर ग्रुपको लगानी रहेको जगदम्बा स्टिल नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनी रहेको ग्रुपका अध्यक्ष शंकर लाल अग्रवालले दाबी गरेका छन् ।

उपभोक्ताको सन्तुष्टिका लागि गुणस्तरमा आफूहरू प्रतिबद्ध रहेको अध्यक्ष अग्रवालले बताएका छन् ।

अत्याधुनिक प्लान्टमार्फत निर्मित जगदम्बाका उत्पादनलाई माया गर्ने र प्रयोग गर्ने उपभोक्तालाई धन्यवाद दिँदै ग्रुपका अध्यक्ष अग्रवालले अझै उत्कृष्ट उत्पादन बजारमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘जगदम्बालाई दिनुभएको माया र साथ लागि हामी नेपाली उपभोक्ताप्रति कृतज्ञ छौँ’ तेस्रो देश निर्यात थालनीको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष अग्रवालले भने, ‘अझै उत्कृष्ट उत्पादन बजारमा ल्याउने हाम्रो प्रयास जारी रहनेछ ।’

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए

शनिवार १० असोज, २०८३
१८ घण्टाअघि

नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन

शनिवार १० असोज, २०८३
२० घण्टाअघि

विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने

शनिवार १० असोज, २०८३
२१ घण्टाअघि

‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’

शनिवार १० असोज, २०८३
२२ घण्टाअघि

मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी

शनिवार १० असोज, २०८३
२२ घण्टाअघि

अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा

शनिवार १० असोज, २०८३
२२ घण्टाअघि
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०