भ्लगर कार्की लागूऔषधसहित पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २१ माघ, २०७८
२ वर्षअघि
चेतन भ्लगस्

नेपालका चर्चित भ्लगर चेतन कार्की खैरो हेरोइन र गाँजासहित पक्राउ परेका छन् ।

उनलाई खुर्कोटबाट पक्राउ गरि थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

क्यापर ट्रकसहित पक्राउ परेका कार्कीविरुद्ध सिन्धुली जिल्ला अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान सुरू गरिएको छ ।

युट्युबमा पाँच लाख ६९ हजार सब्सक्राइबर रहेको कार्कीले भर्खरै मात्र नेपालमा गाँजा वैधानकि गराइनुपर्छ कि पर्दैन भन्ने विषयमा पोडकास्ट अपलोड गरेका छन् ।

५५ हजार बढीले हेरिसकेको सो भिडियोमा भ्लगर कार्कीले दुई युवतीसँग गफ गरेका छन् ।

नेपाली महिलाहरूले गाँजा र यसलाई वैधानिकता दिनुपर्छ भन्ने विषयमा के सोच्छन् ? भन्ने शीर्षकको भिडियो अपलोड गरेको केही दिनमा कार्की स्वयम् नै लागूऔषधसहित पक्राउ परेका हुन् ।

प्रकाशित समय: शुक्रबार २१ माघ, २०७८, १६:४२:००

सम्बन्धित खबर

शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो

शुक्रबार १४ ब‌ैशाख, २०८१
१८ घण्टाअघि

‘फेक’ भिडिओ भयो भाइरल, चितवनमै छन् कतारलाई दिने भनिएका खगेन्द्रप्रसाद र रुद्रकली

बिहिबार १३ ब‌ैशाख, २०८१
२ दिनअघि

डढेलो निभाउन गएको दमकल नै जल्यो

बिहिबार १३ ब‌ैशाख, २०८१
२ दिनअघि

धारिलो हतियार देखाएर बुहारीमाथि बलात्कार, आठ महिनापछि पक्राउ परे ससुरा

बिहिबार १३ ब‌ैशाख, २०८१
२ दिनअघि

एक महिनापछि निकालियो मलद्वारमा अड्किएको किटनाशक औषधीको बोत्तल

सोमबार १० ब‌ैशाख, २०८१
५ दिनअघि

भूत-प्रेत लागेको ठानेर सुत्केरी व्यथाले च्यापेको एक दिनपछि अस्पताल पुगेकी सुत्केरीको मृत्यु

सोमबार १० ब‌ैशाख, २०८१
५ दिनअघि
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
शुक्रबार १४ ब‌ैशाख, २०८१
शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो
शुक्रबार १४ ब‌ैशाख, २०८१
एक वर्षदेखि अनुपस्थित रहेका सहसचिवको जागिर चैट
शुक्रबार १४ ब‌ैशाख, २०८१
५७ वर्षीय त्रिपाठी, जसले दिँदै छन् कक्षा १२ को परीक्षा
शुक्रबार १४ ब‌ैशाख, २०८१
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
शुक्रबार १४ ब‌ैशाख, २०८१
उपप्रधानमन्त्री लामिछानेको आरोप : कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो
बिहिबार १३ ब‌ैशाख, २०८१
इलाममा ओलम्पियन मिट हुँदै, नेपाल र विदेशका ५० ओलम्पियन सहभागी हुँदै
बिहिबार १३ ब‌ैशाख, २०८१
‘फेक’ भिडिओ भयो भाइरल, चितवनमै छन् कतारलाई दिने भनिएका खगेन्द्रप्रसाद र रुद्रकली
बिहिबार १३ ब‌ैशाख, २०८१
वेस्ट इन्डिजसँग खेल्ने नेपालको टोली घोषणा
बिहिबार १३ ब‌ैशाख, २०८१
डढेलो निभाउन गएको दमकल नै जल्यो
बिहिबार १३ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०