भ्लगर कार्की लागूऔषधसहित पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २१ माघ, २०७८
३ वर्षअघि
चेतन भ्लगस्

नेपालका चर्चित भ्लगर चेतन कार्की खैरो हेरोइन र गाँजासहित पक्राउ परेका छन् ।

उनलाई खुर्कोटबाट पक्राउ गरि थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

क्यापर ट्रकसहित पक्राउ परेका कार्कीविरुद्ध सिन्धुली जिल्ला अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान सुरू गरिएको छ ।

युट्युबमा पाँच लाख ६९ हजार सब्सक्राइबर रहेको कार्कीले भर्खरै मात्र नेपालमा गाँजा वैधानकि गराइनुपर्छ कि पर्दैन भन्ने विषयमा पोडकास्ट अपलोड गरेका छन् ।

५५ हजार बढीले हेरिसकेको सो भिडियोमा भ्लगर कार्कीले दुई युवतीसँग गफ गरेका छन् ।

नेपाली महिलाहरूले गाँजा र यसलाई वैधानिकता दिनुपर्छ भन्ने विषयमा के सोच्छन् ? भन्ने शीर्षकको भिडियो अपलोड गरेको केही दिनमा कार्की स्वयम् नै लागूऔषधसहित पक्राउ परेका हुन् ।

प्रकाशित समय: शुक्रबार २१ माघ, २०७८, १६:४२:००
राजविराजलाई हराउँदै विराटनगरले जित्यो सिरिज
सोमबार २६ कार्तिक, २०८१
विराटनगरमा साततले भवनपरिसरमा किसुनजीको प्रतीमा र पार्क (भिडियोसहित)
सोमबार २६ कार्तिक, २०८१
लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडरमा राजेश हमाल
सोमबार २६ कार्तिक, २०८१
मोरङको कानेपोखरीमा भाउजूमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ
सोमबार २६ कार्तिक, २०८१
फुटसल लिगमा स्टार ब्वाइज, एबी फाइभ र अपटाउन एफसीको जित
आईतबार २५ कार्तिक, २०८१
प्रथम नेपाल हब महिला टी-२० क्रिकेटमा विराटनगर विजयी
आईतबार २५ कार्तिक, २०८१
पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं लगिँदै
आईतबार २५ कार्तिक, २०८१
मानव तस्कर आरोपित पूर्वमन्त्री अधिकारी पक्राउ
आईतबार २५ कार्तिक, २०८१
सिटीले हार्दा लिभरपुललाई फाइदा, शीर्ष स्थानमा बनायो ५ अंकको अग्रता
आईतबार २५ कार्तिक, २०८१
‘खोल्सीको सुन’ खेतीबाट मालामाल : एक लाखनजिक पुग्यो अलैंचीको मूल्य, किसान उत्साहित !
आईतबार २५ कार्तिक, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०