मोरङमा देखियो बर्ड फ्लु, संक्रमण फैलन नदिन विज्ञ टोली परिचालन

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ माघ, २०७८
३ वर्षअघि
Bird flu

मोरङका कृषकहरूले पालेका कुखुरामा बर्ड फ्लु रोग पुष्टि भएको छ ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत रहेको पशु सेवा विभागले यसको पुष्टि गर्दै संक्रमण अन्यत्र फैलन नदिन विज्ञसहितको टोली परिचालित गरिएको बताएको छ ।

मोरङ जिल्लाको ग्रामथान र बुढीगङ्गा गाउँपालिकाका किसानले पालेका कुखुरामा रियल टाइम पिसिआर परिक्षण गर्दा बर्ड फ्लु (HPAI, H5N1) पुष्टि भएको विभागले जनाएको छ ।

रोग देखिएको क्षेत्रका एक हजार ६ सय ५० लेयर्स कुखुरा, ५० परेवा, चार हजार दुई सय अण्डा, एक हजार एक सय ५० के.जी. दाना र चार हजार अण्डाको क्रेट नष्ट गरिएको छ ।

घरमा, फार्ममा पालिएका कुखुरा वा अन्य पशुपक्षीमा कुनै पनि समस्या देखिए रोगको सघन निगरानी गर्न र रोग देखापरेको अवस्थामा तत्काल नियन्त्रणमा लिने कार्यका लागि सहयोग गरिदिन समेत विभागले किसानलाई आग्रह गरेको छ ।

प्रकाशित समय: मङ्गलबार १८ माघ, २०७८, १०:५१:१०
विराटनगरमा पूर्वप्रअले दुई करोड खर्चिएर सञ्चालनमा ल्याए डिभाइन जिम
शुक्रबार २७ असार, २०८२
खेलमय प्रदेश बनाउने ध्याउन्नमा प्रदेश खेलकुद विकास बोर्ड
शुक्रबार २७ असार, २०८२
भोटेकोशीमा आएको बाढीमा बेपत्ता थप दुई जनाको शव भेटियो
शुक्रबार २७ असार, २०८२
विराटनगरमा शिक्षकहरूका लागि ‘शिक्षक ज्योति मास्टर क्लास’ हुँदै
बिहिबार २६ असार, २०८२
फिफा वरीयतामा एक स्थान खस्कियो नेपालको
बिहिबार २६ असार, २०८२
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
बिहिबार २६ असार, २०८२
जब २९ वर्षीया युवतीले युके पठाइदिने भन्दै ४१ लाख रुपैयाँ ठगिन्
बिहिबार २६ असार, २०८२
नेपालीले भारतबाट सुनका गहना चोरेर ल्याएपछि…
बिहिबार २६ असार, २०८२
धनपालथानमा उखुबारीमा भेटियो ८०१ किलो गाँजा
बिहिबार २६ असार, २०८२
Casinos That Approve Bitcoin: The Ultimate Guide
बुधबार २५ असार, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०