एक सय अङ्कले बढ्याे नेप्से

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १६ माघ, २०७८
३ वर्षअघि
माघ १६ काे नेप्से

साताको कारोबारको पहिलो दिन सेयर कारोबार सकारात्मक देखिएको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचकमा एक सय पाँच अङ्कको वृद्धि भएको छ ।

३.८० प्रतिशतले वृद्धि भएको नेप्से २८८५.५३ अङ्कका पुगेर बन्द भएको हो ।

आज एक करोड २१ लाख ५५ हजार चार सय ४२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ दशमलव ५७ रुपैँयाको कारोबार भएको छ ।

दुई सय ३१ कम्पनीका सेयर खरिदबिक्री हुँदा कूल ८१ हजार सात ६ कारोबार भएका छन् ।

आज नेप्सेका १३ वटै सव–इन्डिसेस हरियो देखिएका छन् । सव–इन्डिसेसतर्फ सर्वाधिक ४३१.६१ अङ्कको नन–लाइफ इन्स्योरेन्समा वृद्धि हुँदा सबैभन्दा कम म्युचल फन्डमा ०.२८ प्रतिशत देखिएको छ ।

नेप्सेमा सूचीकृत पाँच कम्पनीमा आज पोजेटिभ सर्किट लागेको छ । त्यसबाहेकका अन्य कम्पनीको सेयर मूल्यमा समेत वृद्धि भएको छ ।

शनिबार नेपाल सरकारले जेठमा निर्वाचन गराउने निर्णय गरेसँगै बजारमा सकारात्मक प्रभाव देखिएको हो ।

बुलिस ट्रेन्डमा बजार रहेको बेला निर्वाचन आउनुले नेप्सेमा करेक्सन हुन सुरू भएको हुनसक्ने अनुमान गरिएको छ ।

निर्वाचनका उम्मेदवार तथा राजनीतिक पार्टीहरुले खर्च गर्ने भएकाले त्यसले बजारमा सकारात्मक असर गर्ने विश्लेषकहरू बताउँछन् ।

प्रकाशित समय: आईतबार १६ माघ, २०७८, १६:०४:०२
सिरहामा अंग्रेजीको प्रश्नपत्र आउट, सिडिओ भन्छन् : मोबाइलको जमाना छ, जे पनि हुन सक्छ
बिहिबार ६ चैत, २०८१
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
बिहिबार ६ चैत, २०८१
कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै
बुधबार ५ चैत, २०८१
आगोबाट बच्नलाई भाग्दै थिए एक वृद्ध, बारीको डिलबाट लडेर मृत्यु
बुधबार ५ चैत, २०८१
राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?
बुधबार ५ चैत, २०८१
चन्द्र ढकाललाई अर्को धक्का : पैदलयात्रीसँग रकम असुली गरेपछि चन्द्रागिरी हिल्सलाई यस्तो निर्देशन !
बुधबार ५ चैत, २०८१
पूर्वराजाका कारण रोकिएको माओवादीको अभियान फेरि सुरु हुँदै
बुधबार ५ चैत, २०८१
मोरङमा अखिल क्रान्तिकारीको दबदबा : सातमध्ये चार वटामा विजयी
बुधबार ५ चैत, २०८१
रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी
मङ्गलबार ४ चैत, २०८१
ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड
मङ्गलबार ४ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०