विश्व कुष्ठरोग दिवसः समयमा उपचार पाए पूर्ण रूपमा निको हुन्छ कुष्ठरोग

कुष्ठरोग हुदा देखिने लक्षण

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १६ माघ, २०७८
५ वर्षअघि
कुष्ठरोग

आज ६९औँ विश्व कुष्ठरोग दिवस ।

हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबारका दिन विश्व कुष्ठरोग दिवस मनाइन्छ । यसपटक ‘शून्य कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता, आत्मसम्मानको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाइँदै छ ।

कुष्ठरोग एक सरुवा रोग हो । कुष्ठरोग श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको व्यक्तिमा कुष्ठरोगको जीवाणु प्रवेश गरेको दुई देखि पाँच वर्ष वा सो भन्दा बढी अवधिमा रोग देखा पर्छ ।

समयमा र नियमित उपचार पाएमा कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ । तर, समयमै उपचार नगरेमा यसबाट अपाङ्गता हुन सक्ने सम्भावना पनि रहने मन्त्रालयले जनाएको छ ।

अवस्था हेरेर कुष्ठरोगका बिरामीले ६ महिनादेखि १२ महिनासम्म नियमित औषधी सेवन गर्नुपर्ने हुन्छ ।

यस्ता छन् कुष्ठरोग हुदा देखिने लक्षणहरूः

१. शरीरमा छुँदा थाहा नपाउने रातो वा फुस्रो रङको दाग देखिने
२. अनुहार वा शरीरको अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खाहरू देखापर्ने
३. अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो हुने
४. नसा सुन्निने, दुख्नु तथा झमझम गर्ने
५. आँखा चिम्लिँदा पूरै बन्द नहुने
६. आँखीभौँ झर्नु वा पातलो हुने
७. हत्केलाको मांसपेशी सुकेर जाने
८. हातगोडाका औँलाहरू बाङ्गो हुने र कमजोर हुँदै जाने
९. हातगोडा पोल्नु, निदाएको जस्तो हुने र झमझम गरिरहने ।

मन्त्रालयका अनुसार सबै सरकारी स्वास्थ्य संस्थामा कुष्ठरोगको उपचार र औषधि निःशुल्क रुपमा पाइन्छ ।

प्रकाशित समय: आईतबार १६ माघ, २०७८, १३:३५:०५

सम्बन्धित खबर

‘कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौँ’

शनिवार २३ साउन, २०८३
१६ घण्टाअघि

बैंककमा १४ वर्षीय किशोरको गोली प्रहारबाट ८ जनाको मृत्यु

शनिवार २३ साउन, २०८३
१७ घण्टाअघि

३० वर्षदेखि सगरमाथामा रहेको ‘ग्रीन बुट्स’को शव घर फर्काइँदै

शनिवार २३ साउन, २०८३
१८ घण्टाअघि

सरकारसँग रमेश प्रसाईंको प्रश्न, जनतालाई लाइनमुक्त बनाउने वाचा कहाँ गयो ?

शुक्रबार २२ साउन, २०८३
१ दिनअघि

सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ

शुक्रबार २२ साउन, २०८३
२ दिनअघि

क्यान्सरसँगको लडाइँ कि उपचार खर्चसँगको हार? पराजुली दम्पतीको घटनाले उठायो गम्भीर प्रश्न

शुक्रबार २२ साउन, २०८३
२ दिनअघि
‘कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौँ’
शनिवार २३ साउन, २०८३
बैंककमा १४ वर्षीय किशोरको गोली प्रहारबाट ८ जनाको मृत्यु
शनिवार २३ साउन, २०८३
३० वर्षदेखि सगरमाथामा रहेको ‘ग्रीन बुट्स’को शव घर फर्काइँदै
शनिवार २३ साउन, २०८३
सरकारसँग रमेश प्रसाईंको प्रश्न, जनतालाई लाइनमुक्त बनाउने वाचा कहाँ गयो ?
शुक्रबार २२ साउन, २०८३
सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ
शुक्रबार २२ साउन, २०८३
क्यान्सरसँगको लडाइँ कि उपचार खर्चसँगको हार? पराजुली दम्पतीको घटनाले उठायो गम्भीर प्रश्न
शुक्रबार २२ साउन, २०८३
भदौदेखि निर्णायक आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
शुक्रबार २२ साउन, २०८३
कांग्रेस सांसद् डा‍‍.चन्द्रमोहन यादव सदनमा मौन उभिने
शुक्रबार २२ साउन, २०८३
शनिबार पूर्वी नेपालका केही जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध
शुक्रबार २२ साउन, २०८३
राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने
शुक्रबार २२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०