गोप्य तरिकाले प्रयोगकर्तालाई ट्रयाक गरेको भन्दै गुगलविरुद्ध मुद्दा दायर

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १२ माघ, २०७८
३ वर्षअघि
सर्च इन्जिन गुगलकाे फाेटाे

प्रयोगकर्तालाई गाेप्य तरिकाले ट्रयाक गरेको भन्दै चर्चित सर्च इन्जिन गुगलविरुद्ध अमेरिकामा मुद्दा दायर भएको छ ।

अमेरिकाका तीन राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियाले गुगलविरुद्ध प्रयोगकर्तालाई गोप्य रुपमा ट्रयाक गरेको भन्दै अदालतमा मुद्दा दायर गरेका छन् ।

टेक्सस, वासिङ्गटन र इन्डियाना राज्यका महान्यायधिवक्ता र कोलम्बिया जिल्लाका महान्यायधिवक्ताले गुगलविरुद्ध मुद्दा दायर गरेको द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

गुगल म्याप्स र सर्च इन्जिन प्रयोग गर्दा र एन्ड्रोइड प्रयोगकर्ताले लोकेसन सेयरिङ अप्सन अफ गर्दा समेत गुगलले ट्रयाक गरेको र प्रयोगकर्ताको व्यक्तिगत डाटा सङ्कलन गर्ने गरेको आरोप गुगलविरुद्ध लगाइएको छ ।

तर गुगलले भने आफूविरुद्ध दायर गरिएको सबै आरोप झुठो भएको भन्दै खण्डन गरेको छ ।

प्रयोगकर्ताको प्राइभेसी पोलेसीप्रति गुगल सधैँ सतर्क रहेको बताउँदै गुगलले त्यसका लागि कम्पनीले धेरै परिवर्तन समेत गरेको बताएको छ ।

चार महान्यायधीवक्ताले गुगललाई दोषी देखाइ दायर गरेको मुद्दाको सुनुवाइ हुन भने बाँकी छ ।

प्रकाशित समय: बुधबार १२ माघ, २०७८, २३:१२:२३
खबर पूर्वाञ्चल अनलाइनको १०औँ वार्षिकोत्सव
सोमबार २९ ब‌ैशाख, २०८२
भक्तपुरबाट ट्रकसहित ७२ लाख बराबरको सामान बरामद
सोमबार २९ ब‌ैशाख, २०८२
लेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार
सोमबार २९ ब‌ैशाख, २०८२
हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
सोमबार २९ ब‌ैशाख, २०८२
बुद्ध मार्ग अनुसरण गर्नु नै स्थायी शान्तिको आधार : सभामुख घिमिरे
सोमबार २९ ब‌ैशाख, २०८२
विराटनगरको आदर्श विद्यालयमा सीप उत्सव, सूचना तथा प्रविधिमा पुष्पा र चन्द्रावती उत्कृष्ट
आईतबार २८ ब‌ैशाख, २०८२
कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैन : भारतीय परराष्ट्रविद्
आईतबार २८ ब‌ैशाख, २०८२
जाजरकोटमा कारागारमा थुनुवा मृत फेला
आईतबार २८ ब‌ैशाख, २०८२
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने
आईतबार २८ ब‌ैशाख, २०८२
महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
आईतबार २८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०