सुनसरीमा तरबार प्रहार गरेर पत्नीको हत्या, पति पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ८ माघ, २०७८
५ वर्षअघि

सुनसरीमा तरबार प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका-१ उराव टोलका ३२ वर्षीय लालुप्रसाद उराव रहेका छन् । ३० वर्षीया चन्द्रकला उराउलाई तरबार प्रहार गरी हत्या गरेको अभियोगमा लालुप्रसादलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो ।

Advertisement

सुनसरी प्रहरी प्रमुख सञ्जयसिंह थापाले शब्द एक्सप्रेसलाई दिएको जानकारीअनुसार लालुले आफ्नै पत्नीलाई तरबार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

स्थानीयबाट खबर प्राप्त हुनासाथ प्रहरी चौकी भोक्राहा, इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको एसपी थापाले जनाए ।

‘शुक्रबार राति १२ बजे घरायसी झगडाका क्रममा लालुप्रसादले पत्नी चन्द्रकलालाई घरेलु हतियार तरबारले गर्द्धनमा प्रहार गरेका रहेछन्,’ एसपी थापाले शब्द एक्सप्रेससँग भने, ‘उनीहरूका तीन बच्चाहरूबाट स्थानीयले जानकारी पाएपछि प्रहरीलाई खबर गरेछन् । राति नै उनी पक्राउ परेका छन् ।’ यस विषयमा अनुसन्धान भइरहेकाे एसपी थापाले जनाए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा
शुक्रबार ३० असोज, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार ३० असोज, २०८३
बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
शुक्रबार ३० असोज, २०८३
भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
शुक्रबार ३० असोज, २०८३
करदाता प्रोत्साहन उपहार कार्यक्रम :असोज ३१ गतेभित्र बिल प्रविष्टि गर्न उपभोक्तालाई आह्वान
बिहिबार २९ असोज, २०८३
पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह
बिहिबार २९ असोज, २०८३
राठी केबल्समा करिब १० करोड रुपैयाँ लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर
बिहिबार २९ असोज, २०८३
बिर्तामोडमा १०९ किलो अखाद्य माछा र मासु बरामद गरी नष्ट
बिहिबार २९ असोज, २०८३
न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ
बिहिबार २९ असोज, २०८३
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- ट्रम्पबाट धोका भयो
बिहिबार २९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०