निगमले फेरि बढायो पेट्रोलिय पदार्थकाे मूल्य

पेट्रोलिय पदार्थकाे मूल्य बढ्यो

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ५ माघ, २०७८
३ वर्षअघि
पेट्रोलियम पदार्थकाे

नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेकाे हाे ।

अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ । घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ ।

आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गर्ने निर्णय गरिएको निगमले जनाएको छ ।

पछिल्लो पटक मिति २०७८ कात्तिक २४ गते मूल्य समायोजन भएको थियो ।

 

प्रकाशित समय: बुधबार ५ माघ, २०७८, २०:२९:२६

सम्बन्धित खबर

Leading Casinos That Accept Bitcoin Down Payments
बिहिबार ९ जेठ, २०८२
The Significance of Safe Online Casino Sites: Safeguarding Your Cash and Privacy
बिहिबार ९ जेठ, २०८२
बिहिबार ९ जेठ, २०८२
प्रथम कोशी प्रदेश कुस्ती प्रतियोगिताको उपाधि मोरङलाई
बिहिबार ९ जेठ, २०८२
साना किसान सहकारी सिजुवाद्वारा मृतक सदस्यको परिवारलाई बिमा रकम हस्तान्तरण
बिहिबार ९ जेठ, २०८२
विराटनगरमा शनिबार र आइतबार सीप उत्सव हुँदै
बिहिबार ९ जेठ, २०८२
महावीर पुन भन्छन् : दिउँसै रात पार्ने ऊर्जामन्त्रीलाई बृहत् जनआन्दोलनबाट नहटाए देश डुब्छ
बुधबार ८ जेठ, २०८२
Discover the Exhilaration of Free Penny Slot Machine
बुधबार ८ जेठ, २०८२
जब वैभवले छुए धोनीको खुट्टा !
बुधबार ८ जेठ, २०८२
The Increase of Online Gambling Establishments: A Comprehensive Overview
बुधबार ८ जेठ, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०