एभर्टनले गर्‍यो मुख्य प्रशिक्षक बेनिटेजलाई बर्खास्त

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ माघ, २०७८
४ वर्षअघि

इङ्ग्लिस क्लब एभर्टनले मुख्य प्रशिक्षक राफायल बेनिटेजलाई बर्खास्त गरेको छ । आइतबार एभर्टनले नियुक्तिको ६ महिना नपुग्दै बेनिटेजलाई बर्खास्त गरेको हो ।

लिभरपुलका पूर्वप्रशिक्षकसमेत रहेका बेनिटेजले एभर्टनसँग तीन वर्षको सम्झौता गरेका थिए । कार्लो एन्सेलोटीले क्लब छाडेपछि एभर्टनले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

जारी प्रिमियर लिगमा अपेक्षाकृत नतिजा निकाल्न नसकेपछि बेनिटेज बर्खास्त भएका हुन् । हाल एभर्टन १६औँ स्थानमा छ ।

प्रकाशित समय: आईतबार २ माघ, २०७८, २१:०१:१०

सम्बन्धित खबर

वर्तमान परिस्थितिमा विश्वकप खेल्न नसकिने: इरानका खेलकुदमन्त्री

बिहिबार २८ फाल्गुण, २०८२
९ घण्टाअघि

मध्यपूर्वको तनावका कारण नेपाल, युएई र ओमानबीचको लिग-२ को सिरिज स्थगित

बुधबार २० फाल्गुण, २०८२
१ हप्ताअघि

१३ वर्षपछि एट्लेटिको फाइनलमा, जितेर पनि रोकियो बार्सिलोना

बुधबार २० फाल्गुण, २०८२
१ हप्ताअघि

आईसीसी टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड आमनेसामने

बुधबार २० फाल्गुण, २०८२
१ हप्ताअघि

‘एनवाइइएफ एमेच्योर गल्फ प्रतियोगिता–२०२६’ को नेट उपाधि दुलाललाई

मङ्गलबार १९ फाल्गुण, २०८२
१ हप्ताअघि

एनएसडब्लु कराँतेमा एभरेस्ट एकेडेमीको तीन पदक

आईतबार १७ फाल्गुण, २०८२
२ हप्ताअघि
हिन्दू राष्ट्रका लागि संविधान संशोधन भए रास्वपालाई समर्थन: कमल थापा
बिहिबार २८ फाल्गुण, २०८२
मज्जरले देखायो यसपालि टन्नै फल्छ आँप
बिहिबार २८ फाल्गुण, २०८२
इनिशा विकको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तश्रावले मृत्यु
बिहिबार २८ फाल्गुण, २०८२
सुनसरीको हरिनगराबाट दुई सय केजी गाँजा बरामद
बिहिबार २८ फाल्गुण, २०८२
सुदूरपश्चिम प्रदेशमा ४१ हजार मत बदर
बिहिबार २८ फाल्गुण, २०८२
निर्वाचन परिणाम अपेक्षाअनुसार नभए पनि जनताको निर्णय सम्मान गर्नेछौँ :केपी ओली
बिहिबार २८ फाल्गुण, २०८२
सुनको भाउ घटेर प्रतितोला तीन लाख सत्र हजार, चाँदी पनि घट्यो
बिहिबार २८ फाल्गुण, २०८२
अमेरिका–इजरायल आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता पनि घाइते
बिहिबार २८ फाल्गुण, २०८२
कोशी प्रदेशमा समानुपातिक तर्फ रास्वपा पहिलो, श्रम संस्कृति दोस्रो
बिहिबार २८ फाल्गुण, २०८२
वर्तमान परिस्थितिमा विश्वकप खेल्न नसकिने: इरानका खेलकुदमन्त्री
बिहिबार २८ फाल्गुण, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०