आजदेखि बुस्टर डोज, क-कसले पाउँछन् ?

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ माघ, २०७८
३ वर्षअघि

सरकारले आइतबार (आज)देखि कोभिड-१९ विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारदेखि अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिले बुस्टर डोज खोप लगाउन पाउने जनाएको छ।

यसअघि पहिलो र दोस्रो मात्रा लगाएको खोप केन्द्रबाटै बुस्टर डोज खोप लगाउन पाइने मन्त्रालयकी प्रवक्ता डा. सङ्गीता मिश्राले जानकारी दिइन् ।

चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, एम्बुलेन्सका ड्राइभरकासाथै पत्रकार, कर्मचारी, कानुनव्यवसायी, विभिन्न कूटनीतिक नियोगका कर्मचारी, वित्तिय संस्थामा काम गर्ने कर्मचारी र ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कुल जनसंख्याको ४० प्रतिशत मानिसलाई कोरोना विरुद्धको खोप लगाएपछी मात्र बुष्टर डोज शुरु गर्ने जनाएको थियो ।

हालसम्म कुल जनसंख्याको ३९.१ प्रतिशत मानिसले पूर्ण खोप लगाइसकेका छन् । ‘बुस्टर’ डोजमा पहिले जुन खोप लगाएको हो सोही खोप लगाउनुपर्ने पनि मन्त्रालयले जनाएको छ

प्रकाशित समय: आईतबार २ माघ, २०७८, ०७:५१:५७
विराटनगरमा शिक्षकहरूका लागि ‘शिक्षक ज्योति मास्टर क्लास’ हुँदै
बिहिबार २६ असार, २०८२
फिफा वरीयतामा एक स्थान खस्कियो नेपालको
बिहिबार २६ असार, २०८२
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
बिहिबार २६ असार, २०८२
जब २९ वर्षीया युवतीले युके पठाइदिने भन्दै ४१ लाख रुपैयाँ ठगिन्
बिहिबार २६ असार, २०८२
नेपालीले भारतबाट सुनका गहना चोरेर ल्याएपछि…
बिहिबार २६ असार, २०८२
धनपालथानमा उखुबारीमा भेटियो ८०१ किलो गाँजा
बिहिबार २६ असार, २०८२
How to Locate Live Casino Games Online
बुधबार २५ असार, २०८२
Casinos That Approve Bitcoin: The Ultimate Guide
बुधबार २५ असार, २०८२
Finest Online Gambling Enterprises with PayPal: A Comprehensive Guide
बुधबार २५ असार, २०८२
Online Casinos Accepting PayPal: A Convenient and Secure Repayment Choice
मङ्गलबार २४ असार, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०