‘पुष्पा’ को सफलतापछि रश्मिकाले बढाइन् पारिश्रमिक

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ पुस, २०७८
३ वर्षअघि

‘पुष्पा’ ले बक्स अफिसमा पाएको सफलतासँगै अभिनेत्री रश्मिका मन्दनाको क्रेज बढेको छ ।

लकडाउन पश्चात सर्वाधिक कमाइ गर्न सफल ‘पुष्पा’की नायिकाले पारिश्रमिक पनि बढाएकी छिन् । चलचित्र निर्माण पक्षले केही महिनापछि सिक्वेलको छायांकन शुरु गर्ने तयारी गरिरहेकाे बेला पुष्पाकाे सिक्वेलमा पनि अल्लु अर्जुन र रश्मिका नै मुख्य भूमिकामा दाेहाेरिने निश्चित छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सिक्वेलका लागि रश्मिकाले ५० प्रतिशत बढी पारिश्रमिक मागेकी छिन् । उनले ‘पुष्पा’को सिक्वेलका लागि ३ करोड पारिश्रमिक मागेको समाचारमा बताइएको छ ।

हुन त रश्मिका भन्दा अघि पनि चलचित्र हिट भएपछि प्रायजसो कालाकारहरुले पारिश्रमिक बढाउने गरेका छन् । यसअघि बलिउड अभिनेत्रीहरु कंगना रनावत, दीपिका पादुकोण, अभिनेता कार्तिक आर्यन, साउथ स्टार यश लगायतले पनि सिक्वेलका लागि महङ्गो पारिश्रमिक लिएका थिए ।

प्रकाशित समय: मङ्गलबार २७ पुस, २०७८, १५:००:२६
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०