पुलिसलाई आर्मीले दियो १३८ रनको लक्ष्य

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ पुस, २०७८
५ वर्षअघि

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितका लागि नेपाल आर्मीले नेपाल पुलिसलाई एक सय ३८ रनको विजयी लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट रङ्गशालामा भएको खेलमा पुलिसले टस जित्दै फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

Advertisement

आर्मीका लागि कप्तान विनोद भण्डारीले ४४ र सोमपाल कामीले ४२ रन बनाएर विशाल योगफलतर्फ डोर्याए पनि अन्य ब्याटर खासै चल्न सकेनन् ।

पुलिसका लागि करन केसीले चार र योगन्द्रसिंह कार्कीले दुई विकेट लिएका थिए ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेका यी दुवै टोलीले आ–आफ्नो पहिलो खेलमा तीन–तीन अङ्क बटुलिसकेका छन् ।

हिजो भएको प्रतियोगिताको पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले हराएको थियो भने नेपाल पुलिसले सुदूरपश्चिम प्रदेशलाई दुई रनको झिनो अन्तरले पाखा लगाएको थियो ।

दुई समूहमा विभाजित टोलीमध्येका शीर्ष चार टोलीले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको फाइनल माघ ५ मा हुनेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०