कौटिन्होलाई प्रशिक्षण गराउन जेरार्ड उत्साहित

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २६ पुस, २०७८
४ वर्षअघि

फिलिपे कौटिन्होलाई प्रशिक्षण गराउन आफू उत्साहित रहेको एस्टन भिल्लाको प्रशिक्षक स्टेवन जेरार्डले बताएका छन् ।

बार्सिलोनाबाट बाँकी सिजन लोनमा इंग्लिस क्लब एस्टन भिल्ला आइपुगेका ब्राजिलियन मिडफिल्डर कौटिन्हो एक उत्कृष्ट खेलाडी भएको बताउँदै जेरार्डले उनलाई आफ्नो टोलीमा पाउनुले आफू उत्साहित रहेको खुलाएका हुन् ।

Advertisement

‘टोलीका अन्य खेलाडीले कौटिन्होको अनुभव र क्षमताबाट फाइदा लिन सक्छन्’ प्रशिक्षक जेरार्ड भन्छन्, ‘म आफैं पनि उसको सहकर्मी बनेर खेलिसकेको छु । कौटिन्हो असल खेलाडी हुन् । उनलाई टोलीमा पाउँदा खुशी छु, काम गर्न उत्साहित छु ।’

चोट र अफ्रिका कप अफ नेसन्सका कारण क्लबमा रहेको अट्याकिङ समस्यालाई कौटिन्होको उपस्थितीले केही राहत दिने जेरार्डले विश्वास लिएका छन् ।

भिल्लाका लागि फिट भएको सङ्केत पाइसकेका कौटिन्हो यतिबेला वर्क पर्मिटको कागजी प्रक्रिया मिलाउन फ्रान्समा रहेका छन् । बुधबारसम्ममा कौटिन्होले टोलीका अन्य सदस्यसँगै प्रशिक्षणमा सहभागी हुने सम्भावना रहेको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
सहकारी बचत फिर्ता गर्न ऐन संशोधन गरिएको हो : मन्त्री प्रतिभा रावल
आईतबार २१ असार, २०८३
चितवनमा जंगली हात्तीको आक्रमणपछि आगलागी हुँदा आमा–छोराको मत्यु
आईतबार २१ असार, २०८३
मन्सुरीको पहलमा सहकारी बचत फिर्ता अभियान प्रभावकारी, झण्डै चार करोड रकम बचतकर्तालाई फिर्ता
शनिवार २० असार, २०८३
गुरुङ नेतृत्वको बर्जु–१ ले किसानलाई दियो विद्युतीय पानी तान्ने मेसिन
शनिवार २० असार, २०८३
बर्जु–२ ले गर्यो  किसानहरुलाई निःशुल्क स्प्रे मेसिन वितरण
शनिवार २० असार, २०८३
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको आग्रह
शनिवार २० असार, २०८३
सरकारका सय दिन पूर्णत असफल : प्रचण्ड
शनिवार २० असार, २०८३
१०० दिन पूरा गर्दै सरकारले सार्वजनिक गर्‍यो उपलब्धिको विवरण
शनिवार २० असार, २०८३
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
शनिवार २० असार, २०८३
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
शनिवार २० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०