सन्तोष शाहकी वृद्ध आमा भन्छिन्, ‘छोरोको बिहे हेर्ने रहर छ’

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २६ पुस, २०७८
४ वर्षअघि

सन्तोष शाहकी आमाले आफ्नो छोराको बिहे हेर्न चाहेको बताउँदै आएकी छन् ।

पाँच छोरा र दुई छोरीकी आमा सुमारीदेवी छोरा सन्तोषको बिहे हेर्न चाहन्छिन् । आफू धेरै बूढी भएको र कति वर्ष बाँचिन्छ भन्ने थाहा नभएको बताउने उनि सन्तोषले बिहे गरेको देख्न पाएका निकै खुशी हुने बताउँछिन् । ‘मधेसमा, पहाडमा वा अरु कुनै ठाउँमा विवाह गरेपनि पढेलेखेकी केटी बिहे गरेर ल्याउनुपर्छ,’ सुमारी देवीले भनिन् ।

आमालाई खुशी पार्नैछ भन्दै सन्तोषले विवाहको बारेमा विचार गर्नुपर्ने बताएका छन् । अहिलेसम्म केटी हेरिनसकेको तर कुरा मिलेमा भने विवाह हर्ने उनको भनाइ छ ।

सन्तोष बीबीसीको यूके मास्टरशेफ प्रोफेशनल्स रिम्याच २०२१ का विजेता हुन् । प्रतिस्पर्धामा उनले पस्केका तराई, हिमाल र पहाडका विविध नेपाली परिकारलाई निर्णायक मण्डलका सदस्यले निकै मनपराएका थिए ।

प्रकाशित समय: सोमबार २६ पुस, २०७८, २१:४३:५२

सम्बन्धित खबर

शारदा सेकेण्डरी बोर्डिङ स्कुलको उत्कृष्ट नतिजा, एसइईमा शतप्रतिशत सफलता 
मङ्गलबार २९ ब‌ैशाख, २०८३
अभिभावक बन्नुपर्ने सरकार यमदूतको जस्तो रूप देखाइरहेको छ : सांसद् आङदेम्बे
मङ्गलबार २९ ब‌ैशाख, २०८३
शिक्षा क्षेत्र सुधारका लागि मन्त्रालय प्रतिबद्ध छ : शिक्षामन्त्री पोखरेल
मङ्गलबार २९ ब‌ैशाख, २०८३
नीति तथा कार्यक्रममा प्रधानमन्त्री बाहिरिएको विषयमा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ
मङ्गलबार २९ ब‌ैशाख, २०८३
अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ
मङ्गलबार २९ ब‌ैशाख, २०८३
साढे एक किलो चाँदीसहित एक जना पक्राउ
मङ्गलबार २९ ब‌ैशाख, २०८३
देउवा दम्पती भूमिगत, बालेन सरकार खोजेको खोज्यै
मङ्गलबार २९ ब‌ैशाख, २०८३
निजामती कर्मचारी ट्रेड युनियन प्रतिबन्ध गर्ने निर्णयमा सर्वोच्चको रोक
सोमबार २८ ब‌ैशाख, २०८३
भिजिट नेपाल २०८५ मनाइने, ५ हजार होमस्टेलाई ब्राण्डिङ गर्ने
सोमबार २८ ब‌ैशाख, २०८३
सरकारले तोकेभन्दा बढी लगानी गर्नेलाई ‘लगानी भिसा’ उपलब्ध गराइने
सोमबार २८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०