के हो र्याम ? कति र्याम भएकाे पिसी किन्ने ?

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २६ पुस, २०७८
५ वर्षअघि

कुनैपनि कम्प्युटरको आधारभूत तत्व हो र्याम (RAM) ।

कम्प्युटरको अपरेटिंग सिस्टमदेखि लिएर प्रयोगकर्ताले प्रयोग गर्ने सबै प्रोग्रामहरू र्याममा लोड हुने गर्छ ।

Advertisement

कम्प्युटर अन गरेपछि हार्ड डिस्कबाट अपरेटिंग सिस्टमका लागि आवश्यक पर्ने फाइलहरू र्याममा सरुवा हुन्छ । र्यामले कम्प्युटर सुचारु भएको बेलामा मात्र काम गर्छ भने कम्प्युटर अफ भएपछि र्याममा भएका सम्पूर्ण फाइलहरू स्वतः डिलिट हुन्छ ।

जति धेरै क्षमताकाे र्याम, त्यती नै धेरै प्रोग्रामहरु एकै पटकमा कम्प्युटरलाई स्लो नबनाइ चल्न सक्छ । फोटोसप, लाइटरूम, एडाेब भिडियो एडिटर जस्ता सफ्टवेयर राम्रोसँग प्रयोग गर्नका लागि धेरै क्षमताकाे र्याम उपयोगी हुन्छ । ल्यापटपको र्याम र डेस्कटपमा प्रयोग हुने र्याम भिन्न प्रकारका हुन्छन् ।

प्रयोगकर्ता अनुसार र्यामको आवश्यकता फरक

प्रयोगकर्ताको आवश्यकता अनुसार कति जीबी र्याम भएको कम्प्युटर खरिद गर्ने भन्ने निर्धारण गर्न सकिन्छ ।

२ जीबी वा सो भन्दा कम
एक पटकमा एउटा मात्र प्रोग्राम चलाउने र क्रोम जस्ता ब्राउजरमा पनि ४–५ वटाभन्दा बढी ट्याब नखोल्ने प्रयोगकर्ता हुनुहुन्छ भने तपाईकाे लागि २ जीबीसम्मको र्याम उपयुक्त हुन्छ ।

४ जीबी
सामान्य घरेलु प्रयोजनका लागि, अफिसका वर्ड, एक्सेल आदि कामका लागि, सामान्य  इन्टरनेट ब्राउज गर्नका लागि ४ जीबीसम्मको र्याम उचित हुन्छ ।

८ जीबी
नयाँ गेमहरू खेल्न, फोटो र भिडियो एडिटिंग गर्न, इन्टरनेट ब्राउज गर्दा धेरै वटा ट्याब खोलेर काम गर्न ८ जीबीको र्याम उपयुक्त हुन्छ ।

१२ जीबी देखि १६ जीबी सम्म
उच्च गुणस्तरका गेमहरू खेल्न, रेजोलुसनमा काम गर्न,  फोटो/भिडियो एडिटिंग, थ्री डी मोडलिङ आदिका कामका गर्नका लागि १२ देखि १६ जीबीसम्मको र्याम उपयुक्त हुन्छ ।

१६ जीबी वा बढी
यदि तपाई विज्ञान सम्बन्धि रिसर्च गर्न र सिमुलेसनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ भने तपाईका लागि १६ जीबीसम्मका र्याम उपयुक्त हुन्छ ।

जान्नु पर्ने अन्य कुराहरू

आजभोलिका नयाँ स्लिम ल्यापटपहरूमा पछि र्याम थप्न वा फेर्न मिल्दैन, त्यसैले खरिदको समयमा नै आवश्यकता अनुसारको र्यामको साइज निर्धारण गर्नु उपयुक्त हुन्छ । थोरैमा पनि ८ जीबी र्याम भएका ल्यापटप किन्नु उपयुक्त हुन्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे

आईतबार २ कार्तिक, २०८३
२ minutes

मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता

आईतबार २ कार्तिक, २०८३
१७ minutes

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१६ घण्टाअघि

दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका

शनिवार १ कार्तिक, २०८३
२० घण्टाअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
२० घण्टाअघि

गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन

शनिवार १ कार्तिक, २०८३
२० घण्टाअघि
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०