आइतबार मात्र कोभिड १९ सङ्क्रमण व्यवस्थापन समन्वय समिति (सिसिएमसिसी) ले विद्यालयहरू माघ १५ गतेसम्म बन्द गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो ।
जनस्वास्वास्थ्यविदहरूको रायअनुसार आइतबार मात्र कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।
रायअनुसार आइतबार मात्र सिसिएमसिसीले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।
अब सोमबार (आज) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बिदा बारेको निर्णय गर्ने जनाएको छ। सोमबार दिउँसो मन्त्रालयमा बैठक बसेर यसको टुङ्गो लगाइने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।