पाइरेटेड वा क्य्राक सफ्टवेयर प्रयोग गर्दा हुन सक्ने खतरा..

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २४ पुस, २०७८
५ वर्षअघि

हामीले प्रयोग गर्ने सफ्टवेयर प्रायजसोः आवश्यक परेको खण्डमा टोरेन्ट साइटबाट क्य्राक भर्सन डाउनलोड गर्छौं ।

अधिकांश प्रायेगकर्ताहरुले सफ्टवेयरको क्य्राक भर्सन चलाउनुको कारण यसको मूल्य एक प्रमुख कारण हो भने अर्को सहज पुहँच नहुनु नै हो । सित्तैमा सफ्टवेयरले काम गरिरहेको अवस्थामा महंगोमा किन किन्नु भन्ने लाग्नु पनि स्वभाविक हो ।
तर हामीले विर्सन नहुने कुरा चाहीँ के हो भने यसरी क्य्राक भर्सनको सफ्टवेयर प्रयोग गर्दा त्यसको जोखिमको विषयमा पनि सोच्नु आवश्यक छ । जुन हामीले कहिलै पनि सोचिरहेका हुँदैनौं ।

Advertisement

आफ्नो डेटा सुरक्षालाई महत्व दिनेहरुका लागि भने यो एउटा सोचनीय विषय हो । यसरी हामीले प्रयो गर्ने क्य्राक भसर्नका सफ्टवेयरमा कतै माल्वयर पो लुकाएको छ की ? त्यहि क्य्राक भर्सनको सफ्टवेयरको माध्यमबाट कतै ह्याकरले त्यसबाट तपाईंको डिभाइसमा पहुँच पाइरहेको त छैन् ? क्य्राक भर्सनको सफ्टवेयर प्रयोग गर्दा कम्पनीबाट प्राप्त हुने सुरक्षा अपडेट कहिलै पनि प्राप्त गर्न सकिदैन ।

क्य्राक वा पाइरेटेड सफ्टवेयर प्रयोग गर्दा वा जेन्युन सफ्टवेयर को प्रयोग नगर्दा कानून अनुसार कारवाही हुन सक्दछ । क्य्राक भर्सनका सफ्टवेयर प्रयोग गर्दा सजीलैसँग ह्याकरको पहुँच व्यक्तिगत वा व्यवसायिक विवरणहरुमा पुग्न सक्छ ।

यसकारण जेन्युन सफ्टवेयरको प्रयोग गरि सुरक्षित रहौं ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे

आईतबार २ कार्तिक, २०८३
३ minutes

मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता

आईतबार २ कार्तिक, २०८३
१७ minutes

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१६ घण्टाअघि

दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका

शनिवार १ कार्तिक, २०८३
२० घण्टाअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
२० घण्टाअघि

गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन

शनिवार १ कार्तिक, २०८३
२० घण्टाअघि
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०