विजय र रश्मीकाको प्रेम चर्चा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २३ पुस, २०७८
४ वर्षअघि

विश्व बजारमा साउथ इण्डियन चलचित्रहरुले राम्रो व्यापार गर्न थालेका छन् ।

व्यापार मात्र राम्रो नभई हाल साउथ इण्डियन कलाकारका खबरले पनि मिडियामा प्राथमिकता थालेका हुन् ।

चलचित्र ‘डियर कमरेड’ले युट्युबमा तहल्का मच्चाएपछि अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मीका एकाएक चर्चामा आउन थालेका हुन् । त्यस पश्चात यी दुवै कलाकार बलिउड चलचित्रमा समेत निकै नै व्यस्त भइसकेका छन् ।

हाल मिडियामा यी दुईको प्रेमको खबर समेत सार्वजनिक हुन थालेको छ । एकसाथ नयाँ वर्ष गोवामा मनाएको खबर सार्वजनिक भएसँगै विजय र रश्मीकाको प्रेमको चर्चा हुन थालेको हो । तर दुई कलाकारको प्रेम चर्चा गोवा पुग्नु अगाडि नै शुरु भइसकेको थियो ।

विजयले गोवाको तस्वीर सार्वजनिक गर्दै नयाँ वर्षको शुभकामना दिएका थिए भने रश्मीकाले पनि नयाँ वर्षमा गोवाको रमणीय दृश्यमा रमाउँदै गरेको तस्वीर सार्वजनिक गरेकी थिइन् ।

यो विषयमा भने विजय र रश्मीका दुवै मौन छन् ।

प्रकाशित समय: शुक्रबार २३ पुस, २०७८, १४:०९:२६

सम्बन्धित खबर

श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी

शुक्रबार ४ ब‌ैशाख, २०८३
५ घण्टाअघि

कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान

शुक्रबार ४ ब‌ैशाख, २०८३
७ घण्टाअघि

त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सूचना जारी

शुक्रबार ४ ब‌ैशाख, २०८३
७ घण्टाअघि

सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय

शुक्रबार ४ ब‌ैशाख, २०८३
९ घण्टाअघि

कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए

शुक्रबार ४ ब‌ैशाख, २०८३
१० घण्टाअघि

विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

शुक्रबार ४ ब‌ैशाख, २०८३
१० घण्टाअघि
कांग्रेस आधिकारिकता विवादमा बहस सकियो, आजै फैसला आउने सम्भावना
शुक्रबार ४ ब‌ैशाख, २०८३
श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी
शुक्रबार ४ ब‌ैशाख, २०८३
कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान
शुक्रबार ४ ब‌ैशाख, २०८३
त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सूचना जारी
शुक्रबार ४ ब‌ैशाख, २०८३
ट्रेड युनियन खारेज निर्णय कार्यान्वयन भएन, संगठनहरू उल्टै माग लिएर मन्त्रालय पुगे
शुक्रबार ४ ब‌ैशाख, २०८३
सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय
शुक्रबार ४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा
शुक्रबार ४ ब‌ैशाख, २०८३
सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०