‘ट्रु कलर’ले कसरी पत्ता लगाउँछ फोन गर्नेको नाम ?

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ पुस, २०७८
५ वर्षअघि

स्मार्टफोन प्रयोगकर्तामध्ये त्यस्ता कमै व्यक्ति होलान्, जसको फोनमा ‘ट्रु कलर’ एप नहोस् ।

कन्ट्याक्ट लिस्टमा नभएका व्यक्तिको फोन आउँदा कसको फोन आएको हो साथै फोनको घण्टी बज्नुभन्दा केही पहिले नै कसले फोन गर्दै छ भन्ने कुरा ट्रुकलर एपले जानकारी दिने गर्छ । यही विशेषताका कारण यो एप प्रयोगकर्ताहरूमाझ निकै लोकप्रिय छ ।

Advertisement

यसरीअघि नै जानकारी प्राप्त हुने हुँदा कलहरू नउठाउन वा बेवास्ता गर्नका लागि यो एप निकै नै सहयोगी छ । ट्रु कलरमा भएको कलर आइडी अलर्टका कारण कल आउँदा जसमा इनकमिङ कल बाइ लेखिएको हुन्छ र कल गर्नेवाला व्यक्तिको नाम देखिन्छ । नोटिफिकेसन पपअप भएको केही समयपछि मात्र फोनमा घण्टी बज्न सुरु हुन्छ ।

यो एपले फोन प्रापकको मोबाइल डाटा वा वाइफाइको उपयोग गरेर फोन गर्नेवालाको बारेमा अलर्ट पठाउने काम गर्दछ । आफ्नो इच्छाअनुसार यो फिचरलाई डिसेबल पनि गर्न सकिन्छ ।

फोन गर्ने र फोन उठाउने दुवैको स्मार्टफोनमा ट्रु कलर एपको यो फिचर एक्टिभ भएमा पनि यसरी नोटिफिकेसन प्राप्त हुन्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा
शुक्रबार ३० असोज, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार ३० असोज, २०८३
बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
शुक्रबार ३० असोज, २०८३
भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०