हेलिकप्टरबाट ओर्लिएर अटोमा सरररर…..

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २० पुस, २०७८
५ वर्षअघि

‘धरान डे’का अवसरमा सुनसरीस्थित धरान उप–महानगरपालिका आएका प्रधानमन्त्री शेरबहादुर देउवाले अटोमा बसेर धरान अवलोकन गरेका छन् ।

सेनाको हेलिकप्टरमार्फत धरान आएका प्रधानमन्त्री देउवा केहीबेर अटोमा धरान बजार घुमेका थिए ।
नेपाली काङ्ग्रेसको सभापतिमा निर्वाचित भएयता उनको यो पहिलो औपचारिक भ्रमण कार्यक्रम हो ।

Advertisement

विधिवत् रुपमा नगरपालिका घोषणा भएको ६१औं वर्ष पूरा भएको अवसरमा धरान उप–महानगरपालिकाले पुस २० देखि २२ सम्म धरान स्थापना दिवस अर्थात ‘धरान डे’ कार्यक्रम आयोजना गरेको छ । प्रधानमन्त्री देउवा साेही कार्यक्रममा सरिक हुन धरान आएका हुन् ।

आजै काठमाडौं फर्कने कार्यतालिकासहित आएका देउवाले सुनसरी क्षेत्र नं १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घटान गरेका छन् ।

त्यस्तै, धरान–६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उदघाटन कार्यक्रम र धरान–८ मा बन्दै गरेको बसपार्कको अवलोकन गरेका छन् ।

त्यसलगायत अन्य कार्यक्रम र नेता, कार्यकर्ता भेटघाट गरी देउवा आजै काठमाडौं फर्कने तयारीमा रहेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०