डोल्पा कारागारबाट ८ कैदी फरार प्रकरणको अनुसन्धान गर्न प्रहरी मुख्यालयको टोली पुग्यो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ कार्तिक, २०८३
१२ घण्टाअघि

डोल्पा कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएको घटनाको अनुसन्धान अब प्रहरी प्रधान कार्यालयबाट समेत हुने भएको छ। घटनाको छानबिन गर्न प्रहरी मुख्यालयबाट खटिएको टोली डोल्पा पुगिसकेको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार घटनाबारे जिल्ला तहमा पनि छुट्टै अध्ययन समिति गठन गरी अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका एक प्रहरी निरीक्षकको नेतृत्वमा बनेको समितिले केही दिनदेखि काम गरिरहेको छ।

Advertisement

प्रहरी मुख्यालयबाट आएको अनुसन्धान टोलीको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक राजिवबहादुर बस्नेतले गरेका छन्। पाँच सदस्यीय टोलीमा मुख्यालयका तीन जना र कर्णाली प्रदेश प्रहरी कार्यालयका एक जना प्रहरी अधिकारीसमेत सहभागी छन्।

बस्नेतका अनुसार टोली डोल्पा पुगेर जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरिसकेको छ। अब घटनाको अनुसन्धान अघि बढाइनेछ।

गत शुक्रबार राति जबर्जस्ती करणी मुद्दाका पाँच जना र चोरी मुद्दाका तीन जना गरी आठ कैदीबन्दीले करिब चार मिटर लामो सुरुङ खनेर कारागारबाट फरार भएका थिए।

फरार कैदीबन्दीको खोजीकार्य जारी रहे पनि उनीहरू अहिलेसम्म फेला पर्न सकेका छैनन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सरकारी जग्गा सट्टापट्टा प्रकरणमा माधव नेपाल र मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मङ्गलबार १८ कार्तिक, २०८३
१० घण्टाअघि

दुई सातापछि बस्दै मन्त्रिपरिषद् बैठक!

मङ्गलबार १८ कार्तिक, २०८३
१३ घण्टाअघि

फेरुचे हेलिप्याडमा दुई हेलिकप्टर ठोक्किए, भारतीय नागरिकको मृत्यु, तीन घाइते

मङ्गलबार १८ कार्तिक, २०८३
१३ घण्टाअघि
Vitamin a

आजदेखि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

मङ्गलबार १८ कार्तिक, २०८३
१३ घण्टाअघि

सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

मङ्गलबार १८ कार्तिक, २०८३
१३ घण्टाअघि

वीरगञ्जमा १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

मङ्गलबार १८ कार्तिक, २०८३
१५ घण्टाअघि
सरकारी जग्गा सट्टापट्टा प्रकरणमा माधव नेपाल र मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मङ्गलबार १८ कार्तिक, २०८३
डोल्पा कारागारबाट ८ कैदी फरार प्रकरणको अनुसन्धान गर्न प्रहरी मुख्यालयको टोली पुग्यो
मङ्गलबार १८ कार्तिक, २०८३
दुई सातापछि बस्दै मन्त्रिपरिषद् बैठक!
मङ्गलबार १८ कार्तिक, २०८३
गगन थापा नेतृत्वको नयाँ कार्यसमिति अद्यावधिक गर्न कांग्रेसद्वारा आयोगमा निवेदन
मङ्गलबार १८ कार्तिक, २०८३
फेरुचे हेलिप्याडमा दुई हेलिकप्टर ठोक्किए, भारतीय नागरिकको मृत्यु, तीन घाइते
मङ्गलबार १८ कार्तिक, २०८३
Vitamin a
आजदेखि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
मङ्गलबार १८ कार्तिक, २०८३
सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?
मङ्गलबार १८ कार्तिक, २०८३
वीरगञ्जमा १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
मङ्गलबार १८ कार्तिक, २०८३
सचिवस्तरीय बैठकमा सेवा प्रवाह सुधार र बेरुजु फछ्र्यौटमा जोड
मङ्गलबार १८ कार्तिक, २०८३
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु, एक घाइते
मङ्गलबार १८ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०